Wednesday , May 18 2022
Breaking News
Home / समाचार / प्र,ह,री,वि,रुद्ध नै उ,जुरी, तीन एसपीसहित ११ सय ४५ प्र,हरीमाथि का,रबाही…

प्र,ह,री,वि,रुद्ध नै उ,जुरी, तीन एसपीसहित ११ सय ४५ प्र,हरीमाथि का,रबाही…

आमसर्वसाधारण कुनै पनि घ,टना, दु,र्घ,टना तथा असुर क्षाको महसुस भए गुनासो, उ,जुरी तथा जा,हेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ ।

तर, त्यही न्या यिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामका ज चित्त न,बुझेर वा भनौं प्रहरीका क्रियाकलापवि,रुद्ध प नि उजुरी पर्ने गरेको पाइएको छ ।प्रहरी प्रधान कार्यालय ले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महि नाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारी वि,रुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो ।

यो पनि पढ्नुहोस

कोभिडको नयाँ भेरियन्टका कारण पुनः भोलि देखि लकडाउन, पुरा हेर्नुहोस्..

कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।

स्वास्थ्यमन्त्रीले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि मंगलबारदेखि पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए

बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ ।नयाँ भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

अफ्रिकी मुलुकमा नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) देखा परेको र उक्त स्ट्रेन अन्य देशमा पनि फैलिँदै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

About admin

Check Also

काठमाडौंको मेयरमा बालेनले जिते चितवनका विद्यार्थीले नगद पाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले जिते चितवनका तीन जना विद्यार्थीले नगद पुरस्कार पाउने …

Leave a Reply

Your email address will not be published.