Saturday , May 28 2022
Breaking News
Home / समाचार / १६ वर्ष पहिले हराएको हिराको औंठी गाजरले लगाएको भेटिए’पछि…

१६ वर्ष पहिले हराएको हिराको औंठी गाजरले लगाएको भेटिए’पछि…

धेरै वर्षअगाडि हराएको एउटा मूल्य’वान औंठी एउटा गाजरले लगाएको भेटिएपछि औंठी मालिक चकित परेकी छिन् । १६ वर्ष पहिला म्यारी ग्राम्सले क्या’नाडाको अल्बर्टामा आफ्नो बगैंचामा ही’राको औंठी हरा:एका थिए । यो सन् २००४ को कुरा हो र अहिले मेरीको उमेर ८४ वर्ष छ।

क्यानाडा डेलीको समाचार’अनुसार, यति धेरै समय बितेपछि उक्त औंठी फेला पर्ने आशा समाप्त नै भइसके’को थियो । तर, केही समय अगाडि उनले उक्त औंठी आफ्नै बगैंचामा एउटा गाजरसँगै फेला पारिन् ।मेरीले औंठी हराएको कुरा अहिलेसम्म लुका’एरै राखेकी थिइन् । ह’राएको घटनाका बारेमा मेरी आफ्ना पतिसम्मलाई पनि ब’ताएकी थिइनन् । तर, उनका छोरालाई यसबा’रेमा थाहा थियो ।

मेरीकी बुहारीले बगैं:चामा गाजर उखल्दा उक्त रहस्य’बाट पर्दा हट्न पुग्यो । वर्षौंसम्म माटोमा रहेको औंठी गाज’रमा फसे’को अवस्था’मा भेटियो । त्यसरी निकै:अघि हराए’को औंठी भि’त्र पछि लगाएको गाँजर उम्रिएको थियो ।

मेरीले औंठी ह’राएको घट’ना लुकाउन बजा:रबाट एउटा उस्तै देखिने सस्तो खालको औंठी किनेकी थिइन् । कुनै बेला आफ्नी सासु बस्ने गरेको उक्त फार्ममा बस्न आएकी मेरीकी बुहारी कालिन डेली’लाई गाजर खान मन लागेपछि उक्त गाजर उखेले’की थिइन् ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.