Wednesday , June 29 2022
Breaking News
Home / मनोरंजन / सक्किगोनिलाई चुनौति ,दुई मोटि दिदिबहिनीले पोखे आक्रोश , सानुमाया जस्तै (हेर्नुस् भिडियो )

सक्किगोनिलाई चुनौति ,दुई मोटि दिदिबहिनीले पोखे आक्रोश , सानुमाया जस्तै (हेर्नुस् भिडियो )

सामाजिक संजालमा कतिपय कुराहरु छिटै भाईरल हुने गर्दछ्न । त्यसमा पनि अहिले सबैको रोजाईमा परेको त सामाजिक संजाल टिकटक । त्यही टिकटकमा भाइरल छिन सानुमाया । उनका भिडियोहरु धेरैले मन पराउने गरेका छन । टिकटक चलाउने प्राय सबैले उनलाई चिन्ने गर्दछन ।

का’रण हो उनको मोटो शरीर । मोटो शरीर भएर पनि राम्रो’सगँ नृ’त्य गरेर शरिर’लाई सबै तिर मर्काउन सक्ने खुबि’ले नै उनी अहि ले भाइरल भए’की छिन । मोटो शरीर भए’की उनी नृत्य गर्दा रमा’इलो देखिने गर्छ । कुनै बेला १३० कि’लो तौल’भएकी सानु’माया को वस्तबिक नाम भने भावना आचार्य हो ।

कैलाली’को टिका’पुर घर भएकी भावना सानु माया’का नाम’ले चिनि’न्छिन । तर उनको भाइ’रल हुनु भन्दा अगाडि’को जीवन कथा भने पि’डा’दायी छ । उनलाइ उनका श्रीमान’ले मोटि भएकै का’रणले छोडेर गए।अहिले सनुमाया को सा’थमा एक ११ वर्षीय छोरी पनि भएको सानु’माया बताउँ’छिन ।

आफू मोटि भ’एरै श्रीमान’ले छोडे’को उनी बता’उँछिन । आफुले खान खादा पनि खादै गरेको खानै फालि’दिने गरे’कोले पनि श्रीमान’सगँ आफु’लाई बस्न मन नलागे’को उनी बताउँ’छिन । सामाजिक संजाल टिक’टक आए पछि उनलाई सबैले चि’न्न थाले’को उनको भना’ई छ ।

त्यहि टिकटककै भाइरल भएसगै उनिलाई सक्किगोनि सिरियलमा पनि मौका दिइएको थियो । तर उनलाई त्यहा कलाकारिकता भन्दा पनि धेरै मजाकको पात्र बनाइएको भन्दै धेरैले टिक्का टिप्पणी गर्दै आएका छन् । मोटो शरीर हुने त्यसैपनि हामी दुखि छौ झनै त्यस्तरि त्यति ठूलो मिडियाबाट आफुहरुको खिस्सि उडाएको भन्दै यी दुई दिदी बहिनिले पनि सक्किगोनि टिमलाई नै चुनौति दिएका छन् । मोटो मान्छे सुत्दा खाटै भाचिने जस्ता एकदमै तल्लो स्थरको मजाक नगर्दिन पनि उनिहरुले अपिल गरे ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

जिम गराएर Tiktok मा भाईरल पुर्वकी ममता प्रसाई मिडियामा । महिनाको लाखौं कमाइ, ३० Kg सम्म घटाइदिईन (भिडियो हेर्नुस)

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि …

Leave a Reply

Your email address will not be published.