Saturday , May 28 2022
Breaking News
Home / स्वास्थ्य / डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ता छन् यसका अचुक फाइदा जानी राखौं

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ता छन् यसका अचुक फाइदा जानी राखौं

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ताे छ यसका अचुक फाइदा ! पुदिना स्वास्थको लागी अचुक औषधी हो । यसको नियमित सेबनले स्वास्थमा राम्रो फाइदा हुन्छ । यसले खाना पचाउन सहयो गर्ने देखी सिलएर तौल घटाउने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउने लगायतका काम गर्छ । यसो त पदिना स्वास्थका लागी मात्र नभइ स्वालमा पनि मिठो हुन्छ । हामी यसको चटनी बनाएर खान सकिन्छ । त्यसैगरी पुदिनाको चिया पनि खान सकिन्छ ।

स्मरणशक्ति कमजोर भएमा यसको सेवन गर्दा त्यस्तो समस्याबाट मुक्त हुन सकिन्छ । यदि श्वासको दु-र्गन्ध छ भने पनि यसको सेवनले हटाउन मद्दत गर्दछ । पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।स्तनपान गराउने महिलाको स्तन र निप्पलमा पीडा हुन सक्छ । अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ । पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न ।

यो पनि पढ्नुस: गर्मीमा प्याज यी बहुउपयोगी फाइदा जान्नु भयाे भने, आजैबाट खान थाल्नुहुनेछ । गर्मी या जुनसुकै समयमा पनि तराई क्षेत्रमा काँचो प्याज खान चलन छ । काँचो प्याज गर्मीमा खाँदा निकै फाइदा हुन्छ । प्याज बहुपयोगी छ । यसलाई काँचो मात्रै होइन धेरै जसो प-काएर अर्थात अन्य तरकारीमा मिसाएर खाने गरिन्छ । अधिकांशको भान्सामा प्याज उपलब्ध हुन्छ । प्याज खाँदा मात्रै मीठो होइन यसका अनेकौं गुणहरु रहेका छन् । यसमा औषधीय गुण पनि रहेको हुन्छ । प्याजमा कयौं पोषक तत्व हुन्छ । जस्तो भिटामिन सी, फलाम जस्ता बहुमुल्य खनिज पदार्थ पाइन्छ ।

प्याजमा लगभग ११ प्रतिशत कार्बोहाइड्रेट पाइन्छ । गर्मी महिनानका दिनहरुमा हरेक दिन कम्तिमा एउटा काँचो प्याज खानाले यसबाट प्राप्त हुने पोषक तत्वहरुका कारण कयौं स्वास्थ्यसम्बन्धी समस्याहरुबाट बच्न सकिन्छ । गर्मीमा तातो हावा चल्ने हुँदा लू लाग्नबाट काँचो प्याजले बचाउँछ । काँचो प्याजको रसले पैतालमा र हातको हत्केलामा दल्नु फाइदा जनक हुन्छ । गर्मीमा अधिकांश मानिस डिहाइड्रेसनको पीडामा पर्छन् । पथरीको समस्या छ भने विहान खाली पेट दुई चम्चा काचो प्याजको रस पिउँदा फाइदा पुग्छ ।

प्याजको रसलाई चिनीसँग घोले स्टोन बनाएर पिउँदा पथ्थरी हटाउनलाई फाइदा पुग्छ । गर्मी महिनामा घमौरा निस्केर बच्चाहरूलाइ अतिनै पिरोल्ने गर्छ भने पानीमा प्याजको रस र चिनी घोलेर पिउनाले घमौराबाट बच्न सकिन्छ । प्याजको रस पानीमा मिलाएर पिउनाले गर्मीका कारण हुने पिसाब पोल्ने समस्याबाट राहत पाउन सकिन्छ भने सलादमा काँचो प्याज खानाले कब्जियतको समस्या समाधान हुन्छ । प्याजको रस, कागती र पुदिनाको रससँग मिलाएर पिउनाले रिंगटा लाग्ने समस्याबाट राहत पाउन सकिन्छ ।

About admin

Check Also

वीर्य भण्डारण र दान : पछिका लागि वा निसन्तान दम्पतीमा निकै प्रभावकारी (भिडियो सहित)

वीर्य तथा अण्ड भण्डारणका पनि केही विधि र अवस्थाहरू छन् । जस्तो, रेडियोथेरापी र किमोथेरापी …

Leave a Reply

Your email address will not be published.