Saturday , May 28 2022
Breaking News
Home / समाचार / प्रेमिका मा”रेर आफ्नो घाँटी रे”टे , यस्तो छ डरलाग्दो घ”टनाको बास्तबिकता ( भिडियो सहित हेर्नुहोस )

प्रेमिका मा”रेर आफ्नो घाँटी रे”टे , यस्तो छ डरलाग्दो घ”टनाको बास्तबिकता ( भिडियो सहित हेर्नुहोस )

काठमाण्डौमा दुई युवायुवती मृ’त फेला परेका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका २ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्र’हरीले जनाएको छ ।

बिहे नगरी‘लिभिङ टुगेदर’मा बसेका उनीहरु पब्जी खेल्नेक्रममा नजिकिएका थिए । घ’टनामा कुनै तेस्रो व्यक्तिको सं’लग्न’ता छ कि छैन भन्ने अनुसन्धान भइरहेको छ ।
गएराति अनिस र युसिना दुबै मासु र चिउरा खाएर सुतेका थिए । ‘उनीहरू धेरैजसो पब्जी खेल्ने गर्थे । मृतक दुबैको शरीरमा चो ट देखिएको छ । उनीहरुको धा”रि लो ह”तिया र प्र हा र गरी ह”त्या गरिएको हुनसक्ने महानगरीय प्र”हरी परिसर काठमाण्डौको अनुमान छ ।

राई र जिमीसँगै बस्न थालेको दुई(तीन हप्तापछि कोठामै मृ’त फेला परेको प्र”हरीले जनाएको छ आमाले बोलाउँदा उनीहरूले ढोका खोलेका थिएनन् ।

खेल खेल्दा हा’नहा’न, मा’रमा’र भन्ने जस्तो शब्द बोल्थे । तर राति भने अरूबेलाको जस्तो आवाज थिएन ।

झ’ग’डा गरेकोजस्तो आवाज आएको रहेछ ।’ प्रहरी वरिष्ठ उपरीक्षक गिरीले भने, ‘१२ बजेतिर आमाले हल्ला सुनेपछि बोलाउन गएकी रहेछन् ।’ ढोका नखोलेपछि बहिनीको छोरालाई बोलाएर ढोका फो’ड्न’ लगाएका थिए ।

कोठाभित्र हेर्दा युसिना बेडमा मृत अवस्थामा फेला परेकी थिइन् । पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.