Monday , June 27 2022
Breaking News
Home / समाचार / आफ्नी श्रीमतीलाई आफ्नै साथीबाट ‘सम्बन्ध’ गराए अनि आफू बसेर हेरे, अन्तत परे पक्राउ

आफ्नी श्रीमतीलाई आफ्नै साथीबाट ‘सम्बन्ध’ गराए अनि आफू बसेर हेरे, अन्तत परे पक्राउ

एक व्यक्तिलाई आफ्नी श्रीमतीसँग परपुरुषले शा रीरिक स म्बन्ध राखेको हेर्ने इच्छा थियो । उनले आफ्नो यो इच्छा पूरा गर्नको लागि आफ्ना एक साथीलाई घरमा ल्याए ।

उनकी पत्नीलाई यो कुरा थाहा थिए । घटना सिंगापुरको हो । सिंगापुरको प्रमुख अखबार स्ट्रेट टाइम्समा प्रकाशित रिपोर्टका अनुसार यो दम्पतीको बिहे भएको २३ वर्ष भइसकेको छ ।

४८ वर्षका श्रीमानले आफ्नी ४४ वर्षकी श्रीमतीलाई परपुरुषबाट ब ला त्कार गराउने र आफूले हेर्ने योजना बनाए । यसका लागि उनले ४५ वर्षका साथीलाई घरमा लिएर आए । उनले पहिले मदिरामा बे होसीको औषधि मिसाएर श्रीमतीलाई बे होस बनाए । त्यसपछि उनले श्रीमतीको आँखामा पट्टी बाँ धेर सुताए ।

त्यसपछि उनले साथीलाई श्रीमतीसँग शा रीरिक स म्बन्ध राख्न पठाए । तर, जब ती व्यक्तिले महिलालाई ब ला त्कार गर्न खोज्दै थिए त्यही बेला महिलालाई होस आयो त्यसपछि ती व्यक्ति त्यहाँबाट भागे ।

यो मामिलामा बिहीबार सिंगापुरको हाइकोर्टमा सुनुवाइ भयो र अदालतले ब ला त्कारको प्रयास गर्ने महिलाका श्रीमानका सहकर्मीलाई महिलाका श्रीमानसँग एक ष ड्यन्त्र र ब ला तकारको प्रयासको लागि दो षी ठहर गर्दै ३ वर्षको जे ल स जाय सुनाएको छ ।

अदालतमा सुनुवाइमा बताइएअनुसार यी दुई पुरुष २०१५ देखि सहकर्मी थिए । महिलाका श्रीमानले आफ्नो से क्स ला इफ सम्बन्धी सबै कुरा सहकर्मीलाई बताउँदे । एक दिन उनले आफूलाई आफ्नी श्रीमतीसँग परपुरुषले यौ न स म्बन्ध राखेको हेर्ने इच्छा भएको बताएका थिए ।

उनले आफ्ना सहकर्मीलाई आफ्नी पत्नीसँग शा रीरिक स म्बन्धको लागि राजी गराए र ३१ डिसेम्बर २०१७ मा उनलाई आफ्नो घरमा बोलाए । पहिले आरोपी उभिए र पतिले बेहोस पत्नीसँग प्रेम गरे । त्यसपछि पतिले उनलाई आफ्नी पत्नीसँग जान संकेत गरे । यस क्रममा उनीहरुका छोराछोरी र घरमा काम गर्ने महिला घरको अर्कोपट्टि सुतिरहेका थिए ।

ती व्यक्तिले महिलासँग जबरजस्ती शा रीरिक स म्बन्ध राख्ने कोसिस गरे तर असफल भए । महिलालाई होस आउन थाल्यो र उनले एक अन्जान व्यक्तिले आफूसँग यौ न स म्बन्धको प्रयास गरिरहेको महसुस गरिन् । महिलाले आँखाको पट्टी हटाउने कोसिस गर्न लागेपछि ती व्यक्ति भागे । पछि महिलाले निकै प्रयास गरेर ती व्यक्तिलाई खोजिन् त्यसपछि आफ्ना पति र ती व्यक्तिबाट कन्फेसन लेटर अर्थात गल्ती स्वीकार गरिएको पत्र लेखाइन् ।

घटनाको खुलासा त्यतिबेला भयो जब २ जनवरी २०२० मा अर्की एक महिलाले आफ्ना पतिको फोनमा आफ्ना अन्त-रंग तस्वीर भेटेपछि पुलिसमा रिपोर्ट गरिन् । ती महिलाले रिपोर्टमा आफ्ना पति र केही अन्य व्यक्तिहरुले उनीविरुद्ध यौ न अ पराध गरेको आशंका पनि उल्लेख गरेकी थिइन् ।

१० जनवरी २०२० मा आरोपीहरुलाई गिरफ्तार गरियो । डेप्युटी पब्लिक प्रोसिक्युटर ची इ लिंगले पत्नीको ब ला त्कारको मौजुदा मामिलामा आरोपीको लागि अढाइदेखि ३ वर्ष जे ल स जायको माग गरेका थिए ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.