Saturday , May 28 2022
Breaking News
Home / समाचार / पाकिस्तानी महिला सांसदको गोप्य अश्लील भिडियो बाहिरियो, संसारभर भाइरल (भिडियोसहित)

पाकिस्तानी महिला सांसदको गोप्य अश्लील भिडियो बाहिरियो, संसारभर भाइरल (भिडियोसहित)

एक पाकिस्तानी महिला सांसदको गो प्य भिडियो सार्वजनिक भएपछि त्यहाँ एक किसिमको तरंग उत्पन्न भएको छ । पञ्जाब प्रान्तकी एक महिला नेताको अ श्लील भिडिओ अहिले भाइरल भइरहेको छ । यी महिला नेताको नाम सानिया आशिक हो। उनी तक्षशिला विधानसभा क्षेत्रका विधायक हुन् ।

सानियाले भिडिओ बारे गत अक्टोबर २६ मा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीमा उजुरी दिएकी थिइन् । लामो अनुसन्धानपछि प्रहरीले भिडिओ सार्वजनिक गरेको आरोपमा एक व्यक्तिलाई प’क्राउ गरेको छ ।

देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी

गत अक्टोबर २६ मा सानिया आशिकले संघीय अनुसन्धान एजेन्सी एफआईएमा उजुरी दिएकी थिइन् । पछि यसको प्रतिलिपि आफ्नो सामाजिक सञ्जालमा पनि सार्वजनिक गरिन् । सानियाले सामाजिक सञ्जालमा केही दिनदेखि त्यस्तो किसिमको भिडिओ भाइरल भइरहेको आरोप लगाएकी छन्।

त्यसमा देखिएकी महिला सोनियाजस्तै छिन् र उनी सानिया आशिक नै भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ ।

विधायकले यसबारे इमरान खानको केन्द्र सरकारलाई पनि गुनासो गरेका छन् ।उजुरीपछि पञ्जाब प्रान्तको पुलिस र एफआईएले अनुसन्धान सुरु गरेका छन्। करिब तीन हप्तासम्मको अनुसन्धानपछि एफआईएले लाहोरबाट एक व्यक्तिलाई पक्राउ गरेको हो ।

त्यो भिडियो उनको हो होइन भन्ने बारे भने कुनै पुष्टि भएको खबर बाहिरिएको छैन् ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.