काठमाडौं । काठमाडौं को नयाँ बसपार्कमा एक युवतीमाथि सा’मू’हि’क कर णी गरेका छन् । सुर्खेतबाट काठमाडौं आएकी ३३ वर्षीया युवतीमाथि गत सोमबार र मंगलबार पटक पटक सा’मू’हि’क कर णी भएको खुलासा भएको हो ।
सुर्खेतबाट काठमाडौं बसपार्क आईपुगेकी युवतीलाई बसपार्कमा भेटेका मुगुका युवराज बडुवालले गेस्ट हाउसमा लगेको र गेष्टहाउसमा लगेपछि आफ्नो साथि हिक्मत नेपाली समेत बोलाएर कर णी गरेको प्रहरीले जनाएको छ । सो रात दुई जनाले कर णी गरेको र भोलिपल्ट अन्य ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई कर णी गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।
आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर ती युवतीमाथि यस्तो गरेको प्रहरीको भनाइ छ । घटनामा सं’लग्न आरोपी मध्येका युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीस पक्राउ परेको तथा मुगुका हस्त नेपाली र चन्द्र साउद फरार रहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि पति भारतमा बे’पत्ता भएपछि काम खोज्न काठमाडौं आएकी दुई सन्तानकी आमा काठमाडौं प्रवेश गर्नासाथ कर’णीको शि’का’र भएकी हुन् । कर णीको पी’डा खप्न नसकेर युवती आफैं गु’हार माग्न प्रहरीकहाँ पुगेपछि प्रहरीलेउनीहरुलाई खोजी गरी पक्राउ गरेको थियो । घटना केहि समय अगाडिको हो ।