Sunday , May 29 2022
Breaking News
Home / मनोरंजन / सोनिका रोकायको अहिलेसम्मकै हट भिडियो बाहिरियो (भिडियोसहित)

सोनिका रोकायको अहिलेसम्मकै हट भिडियो बाहिरियो (भिडियोसहित)

प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले भिडियोमा उतारेका छन् । रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले र सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियोमा सोनिका रोकाय निकै बोल्ड रूपमा प्रस्तुत भएकी छन् ।

यसैबिच गायक श्रेष्ठको केही समयअपघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।प्रनय क्याडी श्रेष्ठ र बेनिशा पौडेलको स्वर रहेको ‘तिमीलाई देखेर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

जसमा प्रनय क्याडी श्रेष्ठकै शब्द, संगीत र संगीत संयोजन रहेको छ । क्याडी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा चर्चित मोडल सोनिका रोकायाको धमाकेदार अभिनय देख्न सकिन्छ ।

वैँशालु उमेरमा एक अर्काको प्रेममा पर्दा पर्दै रोमान्टिक बनेका एक जोडीको रोमाञ्चक दृश्यलाई निर्देशक मिमोह के श्रेष्ठले भिडियोमा उतारेका छन् । रोमान्स गर्दा गर्दै कता कता हराएका एक जोडीको हट दृश्यहरु समेटीएको भिडियोको छायांकन अनिल के मानन्धरले र सम्पादन विकास धमलाले गरेका हुन् ।

भिडियोमा सोनिका रोकाय निकै बोल्ड रूपमा प्रस्तुत भएकी छन् ।

यसैबिच गायक श्रेष्ठको केही समयअपघि बजारमा आएको तोरी पेली तेल बोलको चर्चित गीतबाट उनले उत्कृष्ठ पप गीत डायस्पोराको अर्वाड हात पारेका छन् । गायक श्रेष्ठलाई उक्त अवार्ड जिवन्त नेपाल म्यूजिक अवार्डले प्रदान गरेको हो ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.