Saturday , May 28 2022
Breaking News
Home / समाचार / काे-राेनाकाे नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्य नठानाै, लापरवाही गरे ज्यानै जान सक्छ !

काे-राेनाकाे नयाँ भेरियन्ट ओमिक्रोनलाई सामान्य नठानाै, लापरवाही गरे ज्यानै जान सक्छ !

मौसम परिवर्तनको समय शुरु भएसँगै धेरै मानिसहरुमा मौसमी रुघाखोकीको समस्या देखिन थालेको छ। यस सँगै को-रोनको पछिल्लो भेरिएण्ट ओमिक्रोन को संक्रमण पनि द्रुत गतिमा बढिरहेको छ। आम मानिसले आफुलाई भएको संक्रमण मौसमी रुघाखोकी होकी को-भिड संक्रमण छुट्ट्याउन सकिरहेका छैनन्।

यसले अस्पतालमा दैनिक रुपमा रुघाखोकीका बिरामीको चाप बढिरहेको छ। को-रोना संक्रमण भएको त्रा-सका कारण सामान्य रुघा लाग्दा पनि अस्पताल जानेको संख्या बढेको छ। अल्का अस्पताका चिकित्सक डा।रक्षा गौतमले मौसम परिवर्तनले हुने रुघाखोकी र को-भिड संक्रमणमा ज्वरो आए नआएको हेर्नु पर्ने बताईन्।

यदि ज्वरो आएको छ भने सतर्क भएर बस्ने र तुरुन्त चिकित्सकको सम्पर्कमा जाने, थप लक्षण देखिन थालेमा पिसिआर गराउन सल्लाह दिएकी छन्। डा।गौतमले अहिले ओ-मिक्रोनको संक्रमणलाई लिएर आम मानिसमा लापरवाही बढेको बताईन्। ओ-मिक्रोनको संक्रमण ४/५ दिन रहन्छ भनेर लापरवाही गर्न नहुने बताईन्। उनले अ-मिक्रोनसँगको सानो लापरवाहिले ज्या-न नै जान सक्ने बताईन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.