Saturday , May 28 2022
Breaking News
Home / समाचार / यिनै हुन् एसीसीएमा विश्व टप गर्ने नेपाली विद्यार्थी रिया मानन्धर

यिनै हुन् एसीसीएमा विश्व टप गर्ने नेपाली विद्यार्थी रिया मानन्धर

काठमाडौँ । ब्रिटिश प्रोफेसनल कलेजकी रिया मानन्धरले ९८ प्रतिशतसहित विश्व टप गरेकी छन् । रियाले विश्वभरका लाखौँ विद्यार्थीहरूलाई उछिन्दै एसोसिएसन अफ चार्टण्ट सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को ट्याकसेसन पेपरमा वर्ल्ड टप गरेकी हुन्।

एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थी र २ लाख १९ हजार सदस्यहरु रहेका छन् । हाल ब्रिटिश प्रोफेसनल कलेजमा एसीसीए भर्ना खुलिरहेको छ ।

उनले ट्याक्सेसन पेपरमा सबैभन्दा बढी अंक ल्याएकी छन्।एसीसीए कार्यक्रम विश्वकै सबैभन्दा ठुलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । उक्त कार्यक्रममा विश्वका १७९ देशमा ५ लाख २७ हजार विद्यार्थीहरु रहेका छन्।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.