Monday , June 27 2022
Breaking News
Home / समाचार / तपाई पुरुष हो ? हो भने भुलेर पनि नगर्नुहोस् यी गल्ति, मृत्यु हुन सक्छ

तपाई पुरुष हो ? हो भने भुलेर पनि नगर्नुहोस् यी गल्ति, मृत्यु हुन सक्छ

काठमाडौं, प्रायजसो पुरुषहरु आफ्नो स्वास्थ्यका बारेमा खासै ख्याल गर्दैनन् । उनिहरुमा आफु स्वस्थ रहेको भ्रम हुन सक्छ । तर यस्तो वेवास्ताका कारण उनिहरुको स्वास्थ्यमा गम्भिर असर गरिरहेको हुन सक्छ । यि बानीहरुलाई वेवास्ता गर्दा यस्तो गम्भिर असर पुग्छ ।

धुम्रपान गर्नु – धुम्रपान गर्नु पुरुषत्व होइन । यसले मुटु, किड्नी, मस्तिष्कसँग जोडिएका धेरै प्रकारका स्वस्थ्य समस्या उत्पन्न गराउँछ ।

मद्यपान गर्नु – मद्यपान गर्ने बानी छ होला । यसले लिभर बिगार्ने, मोटोपन, मधुमेह तथा मस्तिष्क सम्बन्धि रोग निम्त्याउन सक्छ ।

मुटुसम्बन्धि समस्या बेवास्ता गर्नु – मुटु दुख्ने, लगातार एसिडिटी, श्वास बढ्नेजस्ता समस्या देखिएका छन भने सावधान हुनुहोस् हार्ट अट्याक तथा गम्भिर मुटुको रोग हुनसक्छ ।

हरियो साग–सब्जी कम खानु – पुरुषहरु फलफूल तथा साग–सब्जी देखि टाढा रहन खोज्छन् । तर यसले धेरै रोगबाट बचाउँछ भन्ने कुरा पनि विचार पुर्याउनुहोस् ।

निन्द्रा नपुग्नु – प्राय पुरुषहरु निन्द्राको पनि ख्याल गर्दैनन् तर निन्द्रा नपुग्नाले डिप्रेशन, तनाव, उच्च रक्तचाप, मोटोपन, मुटु रोग जस्ता समस्या निम्त्याउन सक्छ ।

घुर्ने बानी – यो स्लिप एप्निया, हार्ट अट्याक, डिप्रेशन, उच्च रक्तचापजस्ता समस्याको संकेत हुन सक्छ । त्यसकारण यो बानीलाई वेवास्ता नगर्नुहोस् ।

पिसाबसम्बन्धि समस्या – पिसाबसँग सम्बन्धि देखिएका समस्या बेवास्ता नगर्नुहोस् । किनकी यसबाट किड्नीमा पत्थरी, युरिनरी ट्रेक्ट डिसअर्डर, क्यान्सरजस्ता गम्भिर समस्या हुनसक्छ ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.