Sunday , May 29 2022
Breaking News
Home / समाचार / खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

खुशिको खबर्: नेपालमा आज संक्रमित घटे नयाँ को-रोना संक्रमित, संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! (हेर्नुहाेस् विवरण सहित)

काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा को’रोना भा’इरस (को’भिड–१९) को सं’क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सं’क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४१६ जना सं’क्रमणमुक्त भएका छन् भने ४ जनाको मृ- त्यु भएकाृे छ । हाल देशभर ७७ हजार ४० सं’क्रिय सं’क्रमित छन् ।

उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा सं’क्रमण पुष्टि भएको हो । देशभर को’रोनाको औसत सं’क्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओ’मिक्रोन भेरियन्ट पुष्टि!
नेपालमा को’रोनाभाइरस सं’क्रमित मध्ये ८८ प्रतिशतमा ओ’मिक्रोन भेरिय’न्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरिय’न्टको सं’क्रमणलाई ओ’मिक्रोन भेरिय’न्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सि’क्वे’न्सिङ गर्दा २८ नमुनामा ओ’मिक्रोन भेरिय’न्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डे’ल्टा भेरिय’न्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ । ‘नेपालमा भइरहेको पछिल्लो सं’क्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने।

About admin

Check Also

ऋणबाट मुक्त हुन घरको यो स्थानमा राख्नुहोस मयुरको प्वाँख

भगवान श्रीकृष्णले टाउकोमा सधैं मयुरको प्वाँख धारण गर्ने भएको हुनाले पनि धार्मिकतासँग मयुरको प्वाँख जोडिएको …

Leave a Reply

Your email address will not be published.