काठमाडौं । खुशिको खबर्: नेपालमा आज सं’क्रमित घटे नयाँ को-रोना सं’क्रमित, सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि! पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा को’रोना भा’इरस (को’भिड–१९) को सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सं’क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४१६ जना सं’क्रमणमुक्त भएका छन् भने ४ जनाको मृ- त्यु भएकाृे छ । हाल देशभर ७७ हजार ४० सं’क्रिय सं’क्रमित छन् ।
उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा को’रोनाभाइरस सं’क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा सं’क्रमण पुष्टि भएको हो । देशभर को’रोनाको औसत सं’क्रमण दर ४१.८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।
सं’क्रमितमध्ये ८८ प्रतिशतमा ओ’मिक्रोन भेरियन्ट पुष्टि!
नेपालमा को’रोनाभाइरस सं’क्रमित मध्ये ८८ प्रतिशतमा ओ’मिक्रोन भेरिय’न्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरिय’न्टको सं’क्रमणलाई ओ’मिक्रोन भेरिय’न्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सि’क्वे’न्सिङ गर्दा २८ नमुनामा ओ’मिक्रोन भेरिय’न्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डे’ल्टा भेरिय’न्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ । ‘नेपालमा भइरहेको पछिल्लो सं’क्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने।