Wednesday , June 29 2022
Breaking News
Home / आर्थिक / आज सुनको मुल्य बढ्यो, कतिमा किनबेच ?

आज सुनको मुल्य बढ्यो, कतिमा किनबेच ?

नेपाली बजारमा आज सुनको मुल्य ३ सयले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ । सुनको मुल्य बढ्यो, कतिमा किनबेच ?नेपाली बजारमा आज सुनको मुल्य ३ सयले बढेको छ । सोमबार प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १३ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

About admin

Check Also

आज बिहिबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

असार ९ गते | आज बिहिबार सुनचाँदी किन्दै हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ साताको …

Leave a Reply

Your email address will not be published.