Sunday , May 22 2022
Breaking News
Home / जीवनशैली / पैताला भतभती पो-ल्ने गर्छ भने हाेस् पुर्याउनुहाेस् यि रोगहरुका लक्षण हुन सक्छ !

पैताला भतभती पो-ल्ने गर्छ भने हाेस् पुर्याउनुहाेस् यि रोगहरुका लक्षण हुन सक्छ !

पैताला भतभती पो-ल्ने गर्छ भने हाेस् पुर्याउनुहाेस् यि रोगहरुका लक्षण हुन सक्छ ! गर्मी बढेसँगै धेरैलाई पैतला भत-भत पो-ल्ने समस्याले सताउने गर्दछ । धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिदैनन् र आफैँ निको हुन्छ भनी साेच्ने गर्दछन् ।

तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ । यस्ता छन् पैतला पोल्नुका कारण:- शरीरमा भिटामिन ‘बी’, फोलिक ए-सिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ । उच्च रक्तचाप भएकालाई पनि पैतला भत-भताउने समस्या हुन्छ । रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ ।

यसै कारण पैतला पो-ल्न गर्छन् । मिर्गौला सम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा ज-लन हुने गर्छ । थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एच-आईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा ज-लन हुन्छ।

यस्ता छन् घरेलु उपचार:- पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ । एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने । १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने । लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।

बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ । केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ । मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।

शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ । प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । मां-साहारीहरूले अण्डा, मा-छा, चि-कन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।

About admin

Check Also

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ, पढेर सेयर गर्नुहाेला

पानी पिउने यस्ता नियम नियमित अपनाउनु भयाे भने सधैंका लागि हुनेछ मिर्गौला स्वस्थ । आयुर्वेदमा …

Leave a Reply

Your email address will not be published.