Saturday , May 28 2022
Breaking News
Home / आर्थिक / आज शुक्रबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज शुक्रबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

माघ १४ गते । आज शुक्रबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । आज शुक्रबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ । बिहीबार पनि तोलामा ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।

लगातार दोस्रो दिन सुनको पनि मूल्य घट्दा सुन तोलामा १८ सय सस्तो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावल सुनको मूल्य तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९२ हजार एक सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावल सुन तोलामा ९३ हजार ५ सय र तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

आइतबार घटेको सुनको मूल्य आज पनि ओरालो लाग्यो… !

आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । आइतबार तोलामा चार सय रुपैयाँ घटेको …

Leave a Reply

Your email address will not be published.