Wednesday , June 29 2022
Breaking News
Home / समाचार / ओ-मिक्रोनपछि फेरि देखियाे अर्काे ख`तरनाक भेरिएन्ट, हरेक ३ संक्रमितमध्ये एक जनाको मृ-त्यु हुने !

ओ-मिक्रोनपछि फेरि देखियाे अर्काे ख`तरनाक भेरिएन्ट, हरेक ३ संक्रमितमध्ये एक जनाको मृ-त्यु हुने !

ओ- मिक्रोन भेरियन्टले विश्वलाई त्र-सित बनाइरहेको छ । यो आ-तंक मत्थर हुन पाएकै छैन, को-रोनाकै अर्को भेरियन्ट ‘नि-योकोभ’ फैलिने जोखिम रहेको चर्चा हुन थालेको छ । चिनियाँ वैज्ञानिकहरुले उक्त ख-तरनाक भेरियन्ट फैलनसक्ने भन्दै सर्तक रहन सुझाव समेत दिएका छन् ।

ओ-मिक्रोनपछि को-रोनाको नयाँ ख-तरनाक भेरिएन्ट फेला परेको छ । चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भेरिएन्ट नियोकोभ निकै ख-तरनाक भएको दावी गरेका छन् । न्यूज १८मा प्रकाशित एक रिपोर्ट अनुसार, दक्षिण अफ्रिकामा फेला परेको नियोकोभ नामक नयाँ भेरिएन्टबाट संक्रमण र मृ- त्यु दर नि बढी छ । यसमा हरेक तीनजना बिरामीमध्ये एकको मृ- त्यु हुने उनीहरुको दावी छ ।

तर रुसको समाचार एजेन्सी स्पु`तनिकले भने यो भेरियन्ट नयाँ नभएर को-रोनाकै मर्स कोभ भाइरससँग जोडिएको बताएका छन् । सन् २१०२ र २०१५ मा पश्चिम एशियाली देशहरुमा यसका बिरामी देखिएका थिए । दक्षिण अफ्रिकामा भने अहिले यो नियोकोभ भेरिएन्ट चमेरोहरुमा देखिएको छ ।

बायोआरएक्सआइभी वेभसाइटमा प्रकाशित शोधका अनुसार, नियोकोभ र यसका सहयोगी भाइरसPDF-2180-CoV ले मानिसलाई पनि संक्रमित बनाउन सक्छन् । वु-हान युनिभर्सिटी र चाइन एकेडेमी अफ साइन्सेजका अनुसन्धानकर्ताका अनुसार, यो नयाँ को-रोना भाइरसले मानिसको कोषलाई संक्रमित गर्न एकपटक म्यूटेशन गरे पुग्छ । केही दिनअघिसम्म ओ- मिक्रोनको सब स्ट्रेन बिए २ ले आतंक फैलाएको थियो ।

ओ- मिक्रोनका यी सहायक भेरियन्ट निकै ख-तरनाक छन् किनभने यिनलाई आरटी पिसिआरले पनि नदेखाउन सक्छ । अहिलेसम्म यो नयाँ सब भेरिएन्ट भा-रतलगायत संसारका ४० देशमा फैलिसकेको छ । भाइरसको नयाँ भेरियन्ट नियोकोभलाई लिएर चीनका वैज्ञानिकले विश्वलाई चे-तावनी दिएका छन् । यो भेरियन्टको बारेमा शोध गर्ने वैज्ञानिकले भनेका छन्, ‘यो नयाँ भेरियन्ट एकदमै बढी संक्रामक र ख-तरनाक छ ।’

वैज्ञानिकले यस नयाँ शोधलाई वेबसाइटमा प्रकाशित गरेका छन् । शोधपत्रमा भनिएको छ, को- रोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० को-भले मान्छेलाई एकदमै तीव्र रुपमा संक्रमित गर्न सक्छ । यस सोधमा लेखिएको छ, यस भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृ- त्यु हुनसक्छ ।

वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेसका वैज्ञानिक र शोधकर्ताले नियोकोभभाइरसबारे चे-तावनी दिएका हुन् । वैज्ञानिकका अनुसार को-रोनाको नयाँ भेरियन्ट नियोकोभले मानिसलाई संक्रमित बनाउन केवल एक म्युटेसन भए पुग्छ । चीनका वैज्ञानिकले चे-तावनी दिएसँगै रुसका सरकारी भाइरोलोजी शोध केन्द्रले पनि यस विषयमा आफ्नो धारणा राखेको छ ।

रुसका सरकारी भायरोलोजी शोध केन्द्रका अनुसार चीनका वैज्ञानिकले जारी गरेको आँकडा अनुसार उक्त भेरियन्ट अहिलेसम्म मान्छेलाई संक्रमित गर्न सक्षम छैन । उनीहरुले यसको जोखिमलाई मध्यनजर गर्दै थप खोज अनुसन्धानको जरुरी छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.