Saturday , May 28 2022
Breaking News
Home / समाचार / आज साेमबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

आज साेमबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ

माघ १७ गते । आज साेमबार पनि ह्वात्तै घट्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । सुनको भाउ ओरालो लाग्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ३०० रुपैयाँमा झरेको छ । हिजो आइतबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो ।

यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २४० रुपैयाँ कायम भएको छब। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.