Wednesday , June 29 2022
Breaking News
Home / रोचक / मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज (हेर्नुहाेस)

मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज (हेर्नुहाेस)

मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज (हेर्नुहाेस) । बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या-न त्यतिबेला सं कट-मा पर्यो जतिबेला मध्यरातमा अ* चा-नक उनलाई एक ना ग-ले बे र्यो ।

विचि त्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँ झि एकी महिला आफ्नो शरीरलाई ना ग ले बेरेको देखेपछि उनि डराइन । ड*रका कारण उनको आवाज पनि निस्किएन । बिहारको मंगेर जिल्लाको इटहरी पंचा-यतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पु-तु-ल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बे’रे’र राखेको थियो ।

राति सुतेको बेला एक स र्पले उनको बायाँ खुट्टालाई बेरेको थियो । जब आफूलाई अप्ठे-रो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको सा तोपु त्लो गयो । त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले । त्यसपछि सो स र्प आफैं त्यहाँबाट गयो ।

ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन् । उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा स र्पले बे रे- को रहेछ । सा प देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।

पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स र्प- ले बेरेको सुनाए । त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो । केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले । त्यसको डेढ घण्टापछि सा *प* ले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट गयाे ।

About admin

Check Also

नायिका काजलले प्लास्टिक स र्जरी गरेर स्त’ नको आकार बढाएपछि खिचाएका तस्विर भाइरल

एजेन्सी । साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक …

Leave a Reply

Your email address will not be published.