Sunday , May 22 2022
Breaking News
Home / समाचार / नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि नबोक्नुहोस् यी कुरा।

नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि नबोक्नुहोस् यी कुरा।

नेपालबाट विदेश यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने झुक्किएर पनि नबोक्नुहोस् यी कुरा। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न सचेत गराएको छ । कार्यालयले सुचना निकाले पछि विभिन्न एअरलाइन्स कम्पनीले पनि यात्रुलाई सूर्तिजन्य पदार्थ नबोक्न अनुरोध गर्दै सुचना निकालेका छन् ।

यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता बस्तु साथमा राख्न पाउने छैनन् । यसका साथै मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्यारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजान पाइन्छ । मासुजन्य कुरा लैजाने हो भने क्यारेन्टिन कार्यालयबाट अनुमति लिन भनिएको छ ।

वैदेशिक रोजगार विभाग र महानगरिय प्रहरी कार्यालय रानी पोखरीको पत्र प्राप्त भएपछि एअरलाइन्स कम्पनीले पनि यस्तो अनुरोध गरेका हुन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.