मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन कुरा अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छ तर एक अज्ञात व्यक्तिले बाथरुममा गरेकाे बानी बारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद तानिएकाे छ ।
एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएउक्त अनौपचारिक बहशको क्रममा एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका
घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएका छन् । ति पुरुषले शुरुमा आफुलाई मंगेतरको कुरा पत्यार नै नलागेको बताएका छन् ।
अर्काको बाथरुममा त्यसरी पिसा व फेर्नु सही हो ग लत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाए सो बहशमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाइृ
गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो ।तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसा व फेर्नु सही हो ग लत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् ।
यो पनि पढ्नुहोस:पेट बेला बेलामा गुडुङ् गुडुङ् कराउँछ ? यस्तो हुनसक्छ कारण
के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नु भएको छ ? बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यति बेला विभिन्न खाले आवाजमा कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफै कराउन थाल्छ। डाक्टरहरुले यसलाई बोरबोरिग्मी भन्ने गर्छन् ।
यो शब्द हाम्रो पेट कराउँदा आउने आवाजसँग पनि केही हदसम्म मेल खाने गर्छ । हामीलाई थाहा नै छ, हाम्रो पेटले निरन्तर रुपमा हाम्रो खानाहरुलाई पचाउने काम गरिरहेको हुन्छ ।
हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि भर गर्छ। धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउनका लागि हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्याँस मात्र रहेको हुन्छ।
खाली पेटमा ग्याँस र पेटबाट निक्लेका पाचन रसहरु बीच घस्रण भएर विभिन्न खाले आवाजहरु आउन थाल्छन्। यस्तो हामीलाई विशेष गरेर भोक लागेको समयमा हुने गरे पनि यसले पेट कराउनमा कुनै पनि भूमिका खेलेको भने हुँदैन। किनभने भोक लागेको हरेक पल्ट हाम्रो पेट कराउँछ भन्ने हुँदैन।