बिदा पुस २५ गतेदेखि माघ ९ गतेसम्म कतिसम्म जम्मा १५ दिन हुने बताइएकोयस राज्यलक्ष्मी क्याम्पसका प्रदर्शनीमार्गमा २०७८ साल पौष २५ गतेदेखि माघ ९ गतेसम्म जाडो बिदा हुने व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गरिन्छ’, सूचनामा भनिएको छ ।साथै बिदाको समयमा क्याम्पस प्रशासनको खुल्ला रहने क्याम्पस प्रमुख जीवनधर ज्ञवालीद्धारा हस्ताक्षरित सूचनामा बताइएको छ
यसअघि, त्रिविले परिस्थिति अनुकूल सम्भव भएसम्म भौतिक उपस्थितिमा र अनलाइनका माध्यमबाट नियमित कक्षा सञ्चालन गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको थियो । हिउँदे बिदाको समयमा पनि सम्भव भएसम्म क्याम्पसलाई कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
कोरोनाको संक्रमण तीव्र भइरहेको समयमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका निकायमा विद्यार्थीको नियमित पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र प्रभावित नहोस् भन्ने अभिप्रायले जोखिम नियन्त्रणका लागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै हिँउदे तथा वर्षे बिदामा समेत कक्षा सञ्चालन गर्न भनेको छ।
१, नियमित परीक्षा सञ्चालन यथावत् गराउने।२, निकटमै परीक्षा हुने भई पठनपाठन अनिवार्य देखिएका कार्यक्रमहरूको कक्षा यथावत सञ्चालन गर्ने।३, नियमित पठनपाठन सम्पन्न भइसकेकाहरूको हकमा शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदे बिदा दिन