Saturday , May 28 2022
Breaking News
Home / समाचार / सिन्धुपाल्चोक देखि आयो अत्यन्तै डर लाग्दो खबर।सुन्दा जो कोहीको उड्छ होस।

सिन्धुपाल्चोक देखि आयो अत्यन्तै डर लाग्दो खबर।सुन्दा जो कोहीको उड्छ होस।

बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको ह’ ‘त्या भएको छ । आइतबार साँझ सो स्थानका विजय तामाङले मा’प’से गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कु’ट’पि’ट’बाट ह’ ‘त्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सन्ताउन्न वर्षीया आमा शान्ति थापालाई घाइते बनाइ फ’रा’र रहेको अवस्थामा प्रहरीले सोही ठाउँका ३० वर्षीय रमेशबहादुर थापालाई बाँकेको कोहलपुरबाट पक्राउ गरेको हो ।

रमेशले आमालाई शनिबार घर नजिकको खेतमा कु’ट’पि’ट गरी घाइते बनाएको र आइतबार मृत्यु भएको सूचना जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई प्राप्त भएको थियो । सूचना लगत्तै कार्यालयले प्रहरी निरीक्षक कनकबहादुर शाहीका नेतृत्वमा घटनास्थलमा अनुसन्धान टोली परिचालन गरेको थियो ।

प्रहरीले घटनास्थलमा मुचुल्का र पोष्टमार्टम समेतको प्रारम्भिक अनुसन्धान गरी शव छोरी चम्पा थापाको जिम्मा लगाएको जनाएको छ । नियन्त्रणमा लिइएका रमेशलाई आज सुर्खेत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रारम्भ गरिने जिल्ला प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ ।

About admin

Check Also

नुवाकोट आए बालेन, गरे मनछुने घोषणा

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट …

Leave a Reply

Your email address will not be published.