पछिल्लो २४ घण्टामा देशभर १३६९ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा को- रोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा को- रोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार २३८ रहेको छ भने को- रोना संक्रमणका कारण १२ जनाको मृ- त्यु भएको छ ।
यस्तै काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका छन् ।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।