के तपाईलाई छिटो-छिटो पि-साब लाग्ने समस्या छ ? यसरी गर्नुहोस् घरेलू उपचार । मानिसहरू शरीरका ससाना समस्यालाई बेवास्ता गर्छन् । जस्तो, घरीघरी पि- साब आउनु ।
दिनमा पाँच चोटिसम्म पिसाब आएको ठीकै हो किनकि यसबाट मिर्गौला स्वस्थ रहेको जानकारी पाइन्छ तर १०–१५ चोटि आयो भने चाहिँ ख- तरनाक पनि हुन सक्छ । छिटछिटो पि- साब आउनु भनेको मधुमेहको पनि लक्षण हुन सक्छ । तपाईंलाई पनि यो समस्या छ भने चिकित्सककहाँ गएर जँचाइहाल्नुस् । तर यसका साथसाथै केही घरेलु उपाय अपनाउनुभयो भने पनि समस्याबाट मुक्ति पाउनुुहुन्छ जुन यश प्रकार छन्:-
१) मह र तुलसी:- एक चम्चा महका साथ तीनचारवटा तुलसीका पात मिसाएर खाली पेटमा खानुभयो भने समस्या समाधान हुन्छ ।
२) दही:- दहीमा प्रोबायोटिक ब्याक्टेरिया हुन्छ जसले शरीरमा की- टाणु बढ्न दिँदैन । दिनदिनै दही खाने गर्नुभयो भने घरीघरी पि- साब आउँदैन ।
३) मेथि:- मेथीको धूलोमा सुक्खा अदुवा र मह मिसाएर पानीसँग दिनमा दुईचोटि पिउनुभयो भने पनि लाभ पाउनुहुन्छ ।
४) तिल:- कैलो तिलको दानासँग सक्खर वा ज्वानो खानुभयो भने पनि पि- साबको समस्याबाट मुक्ति पाइन्छ ।
५) अनार:- अनारको बोक्रालाई पिँधेर त्यसमा पाँच ग्राम पानी मिसाएर पेस्ट बनाउनुस् । दिनदिनै त्यो खानुभयो भने घरीघरी पि- साब लाग्दैन ।
६) कुलथी:- अलिकति कुलथीलाई सक्खरसँग बिहानबिहानै खानुभयो भने पनि मू- त्र समस्याबाट मुक्त हुनुहुनेछ ।