Sunday , May 22 2022
Breaking News
Home / प्रमुख समाचार / नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित)

फागुन १ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित) ।

पछिल्लो २४ घण्टामा ५२१ जनामा को- रोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा निको हुनेको संख्या भने ३९३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ११५ जनाको नमुना परीक्षण भएको थियो । यसैगरी पछिल्लो २४ घण्टामा १० जना संक्रमितको मृ- त्यु भएको छ। हाल देशभर सक्रिय संक्रमित २२ हजार ५८४ जना रहेका छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

काठमाडौँ – अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र …

Leave a Reply

Your email address will not be published.