फागुन २ गते । नेपालमा आज पनि ठुलो संख्यामा थपिए नयाँ को-रोना संक्रमित, यति धेरैकाे मृ-त्यु ! (हेर्नुहाेस् विवरण सहित) ।
पछिल्लो २४ घण्टामा ७४७ जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा नमुना परीक्षण भएको थियो ।
यससँगै देशभर को- रोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ ।
सोही अवधिमा २३१९ जना निको हुँदा ८ जनाले भने ज्या- न गुमाएका छन् । संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् । यस्तै हालसम्म को- रोनाबाट कुल ११ हजार ९०० जनाको मृ- त्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।
काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।