Saturday , May 28 2022
Breaking News
Home / प्रमुख समाचार / खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

फागुन ३ गते । खुसिकाे खबर; नेपालमा को-रोना संक्रमित भन्दा निकाे हुनेकाे सङ्ख्या धेरै, कुन जिल्लामा कति ! (हेर्नुहाेस् विवरण सहित)

पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा को- रोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा को- रोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय को- रोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना को- रोना भाइरस संक्रमणमुक्त भएका छन् । यस सँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा को- रोनाबाट २ जनाले ज्या- न गुमाएका छन् । यससँगै देशभर को- रोनाबाट ज्या- न गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा थप २०९ जनामा को- रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा को- रोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्।

About admin

Check Also

राष्ट्रिय परिचयपत्र नम्बर अब मोबाइलबाटै लिन सकिने, यस्तो छ प्रक्रिया

काठमाडौँ – अब राष्ट्रिय परिचयपत्र नम्बर आफ्नै मोबाइलबाट लिन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र …

Leave a Reply

Your email address will not be published.