Saturday , May 28 2022
Breaking News
Home / समाचार / त्रिभुवन विमानस्थलमा आजबाट भयो यस्तो परिवर्तन, यो कागज नभए यात्रा गर्न नपाइने

त्रिभुवन विमानस्थलमा आजबाट भयो यस्तो परिवर्तन, यो कागज नभए यात्रा गर्न नपाइने

विमानस्थल`बाट यात्रा गर्ने आन्तरिक उडान|तर्फका यात्रुले अब टिकट नम्बर मात्रै देखाएर प्रवेश नपाउने भएका छन् ।

अहिले`सम्म मोबाइलमा टिकट नम्बर मात्रै देखाए पुग्नेमा अब टिकट प्रिन्ट गर्नुपर्ने वा पूर्ण विवरण|सहितको डिजिटल टिकट देखाउनु|पर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

केही यात्रुले १० अङ्कको ‘प्यासेन्जर नेम रेकर्ड’ (पीएनआर) मात्रै लिएर विमान|स्थलमा जाँदा सुरक्षा संवेदन`शीलता बढेको तथा यात्रुको विवरण

सङ्कलनमा सुरक्षा`कर्मीलाई अप्ठेराे भएको भन्दै प्रिन्ट टिकट बोक्न भनिएको विमान`स्थलका महानिर्देशक भोला|प्रसाद गुरागाईंले बताउनुभयो ।

मोबाइलमा पीएन`आर नम्बर मात्रै बोक्नेहरू`लाई कडाइ गरिएको र डिजिटल टिकट नै हुनेहरूको हकमा भने प्रवेश नरो|किएको उहाँको भनाइ छ ।

मोबाइलमा डाउन`लोड गरिएको पूर्ण विवरण|सहितको टिकट भएमा प्रिन्टलाई अनिवार्य नगरिएको विमानस्थल कार्या|लयले जनाएको छ ।

About admin

Check Also

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू …

Leave a Reply

Your email address will not be published.