Wednesday , May 18 2022
Breaking News
Home / समाचार / काठमाडौंमा भएकाे याे अनाैठाे घटना, जुन यो भन्दा अगाडी कहिल्यै भएकाे थिएन, तुरुन्तै हेर्नुस् !

काठमाडौंमा भएकाे याे अनाैठाे घटना, जुन यो भन्दा अगाडी कहिल्यै भएकाे थिएन, तुरुन्तै हेर्नुस् !

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ । सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि वि-रोधका कार्यक्रम राखिएका हुन् ।

बिभिन्न राजनीतिक दल, भातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जु-धे-को छ ।

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे वि-रोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

एमसिसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद भवन घे-राउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि विहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ । पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जु-लु-सको आयोजना गरेको छ ।

मौन जु-लुस विहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ । हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको वि-रुद्ध वि-रो-ध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले वि-रोध प्रदर्शन सुरु गर्ने जनाएको छ ।

राप्रपाका भातृसंगठनहरूले एमसिसी विरुद्ध बृहत वि-रोध प्रदर्शन गर्ने जनाएका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भइ संसदभवन नयाँ बानेश्वरसम्म नारा लगाउँदै जाने उनीहरुको कार्यक्रम छ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (म-सा-ल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौता वि-रुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शनको कार्यक्रम राखेको ।

कार्यक्रम मध्यान्ह १२ बजेत सुरु हुने जनाइएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले एमसीसीको बिरोधमा संसद भवन घे-राउ गर्ने कार्यक्रम राखेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

सार्वजानिक यातायात चढ्नेहरुकाे लागि एका बिहानै आयाे यस्ताे दु:खि बनाउने खबर !

सरकारले सार्वजनिक सवारीको भाडा बढाएको छ। बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले …

Leave a Reply

Your email address will not be published.