के राति सुत्दा मुखबाट र्याल चुहिन्छ ? सावधान ! हुनसक्छ यस्तो बिमारीको संकेत ! याल मा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ।
हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ। आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ। मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु अनौठो कुरा पनि भएन।
तर कतिपय मानिसहरुको मुखबाट अनायासै र्याल आउने गर्छ। चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस्। अझ बच्चाहरुको मुखबाट त अझै बेस्सरी र्याल निस्कने गर्छ।
यस्तो विशेषगरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ। यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ। र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ।
काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ आफू पनि बचौ अरु लाई पनि बचाउ । जनहितमा जारी सन्देश ।