Saturday , July 2 2022
Breaking News
Home / मनोरंजन / अनमोल केसी र सुहानाको ‘ए मेरो हजुर ४’ले गर्यो कमाल,एक हप्तामा कमायो ४ करोड

अनमोल केसी र सुहानाको ‘ए मेरो हजुर ४’ले गर्यो कमाल,एक हप्तामा कमायो ४ करोड

काठमाडौ । बैशाख १ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ए मेरो हजुर ४’ले कमाल गरेको छ । झरना थापा निर्देशित यो चलचित्रले एक हप्तामै ४ करोड कमाउन सफल भएको छ ।

प्रदर्शनमा आएको तीन दिनमा २ करोड ४३ लाख कमाइ गरेको‘ ए मेरो हजुर ४’ले एक हप्तामा ४ करोड १ लाख कमाउन सफल भएको हो । साउथ फिल्म ‘केजीएफ २’सँग भिडेको उक्त चलचित्र छायामा पर्ने अुनमान गरे पनि अहिले भने कमालको व्यपार गर्न सफल भएको छ ।

करोडौंको लगानिमा निमार्ण भएको यस चलचित्रमा सुहाना थापा र चकलेटि नायक अनमोल केसिको अभिनय देख्न सकिन्छ

About admin

Check Also

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी …

Leave a Reply

Your email address will not be published.