Monday , June 27 2022
Breaking News
Home / समाचार / श्रीमतीलाई फोटो खिचेर पठाउन लगाउदा खाट मुनी यस्तो देखेपछी श्रीमानले दिए डिर्भोस ,कारण यस्तो

श्रीमतीलाई फोटो खिचेर पठाउन लगाउदा खाट मुनी यस्तो देखेपछी श्रीमानले दिए डिर्भोस ,कारण यस्तो

हिजोआज महिलाहरुले परपुरुषसँग रोमान्स गर्ने पश्चिमा ट्रेन एशियाली देशहरुमा पनि बढीरहेको छ ।रोमान्सका नाममा यि र यस्ता कारणले श्रीमान र श्रीमतीबिच फाटो मात्रै आएको छैन परिवार नै बिचल्लिमा परेको छ । प्रशंग हो पश्चिमा समाजमा नै श्रीमानको आँखा छलेर परपुरुषसँग रात बिताउने एक महिलाको ।

यो अश्लिल हर्कत गर्ने महिला को हुन् र कहाँकी हुन् भन्ने विषयमा केही नखुलाईए पनि उक्त तस्विर देखेपछि श्रीमानले तत्कालै डिर्भोस दिएको बताइएको छ ।जुन तस्विर इन्टरनेटमा भाइरल भइरहेको छ । यस फोटोमा खासै त्यस्तो केही देखिदैन । तर, नियालेर हेर्यो भने रहस्य खुल्छ ।

यो पनि पढ्नुहोस् : रंगेहात पक्रा;उ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुके श्रीमतीको यस्तो दृष्य देखे : वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे । त्यो समय एक दिन आयो ।

उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो । श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए ।

भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए । बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे।

शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते। भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च ‘क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै नि’ धन भयो ।

भरतको आठ बर्ष अघि विवाह भएको थियो। उही शिवराज र भरतकी श्रीमती एक समय साथी थिए । शिवराजले भरतकी श्रीमतीलाई प्रेम प्रस्ताव गरेका थिए, तर भरतकी श्रीमतीले इन्कार गरिन् । यद्यपि शिवराजको निरन्तर प्रयास पछि भारतकी पत्नी पनि गो ‘प्य स ‘म्बन्धका लागि राजी भइन्।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.