Wednesday , October 5 2022
Breaking News
Home / मनोरंजन / हनिमुनका लागि कैलाश पर्वत जाँदै छन् हरिहर र नीता

हनिमुनका लागि कैलाश पर्वत जाँदै छन् हरिहर र नीता

काठमाडौं –

विवाहपछिको पहिलो अन्तर्वार्तामा अभिनेत्री निताले मिलेसम्म हनिमुनका लागी कैलाश पर्वत जाने बताएकी छन् । झट्ट हेर्दा अभिनेत्री निता ढुङ्गाना धर्म कर्म भनेपछि भुतुक्कै हुने नदेखिए पनि अन्र्तवाताृमा निकै नरम अनि धार्मिक देखिएकी उनले हनिमुनका लागि कैलाश पर्वत जान सक्ने बताएकी हुन् ।

त्यो अन्तर्वार्तामा देखिए अनुसार उनी धर्मकर्ममा निकै विश्वास गर्छिन । साउनमा उनी पुरै एक महिना व्रत बस्ने रहिछिन्। त्यसमा विवाह गरेको पहिलो वर्ष श्रीमान्(श्रीमती सँगै बस्न नहुने अनि पानी छल्नुपर्ने हिन्दु संस्कार पनि छ। मिले सम्म मिलाएर निताले हनिमुन जान हरिहरले प्रस्ताव गरेको कैलाश पर्वत रहेको बताए ।

त्यसमा उनी खुसी नै देखिइन्।उहाँले ठुलै नामको मन्दिरको नाम लिनुभयो। त्यो त संसारभरि घुमे बराबर हो। साउनमा जान पाए तु उनले भनिन्।व्रतमा कतै तीर्थयात्रामा जाने कि भन्ने छलफल पनि भइरहेको खुलाइन् उनले नभए भदौमा हनिमुनमा जान सकिने पनि बताएकी छन्

About admin

Check Also

हेटौँडाकी भाईरल बालीका बरिसालाई बलिउड नायिका रश्मिकाले भेट्ने इच्छा राखेकी यीनै हुन् पहिलो पटक मिडियामा (भिडियो सहित)

हेटौंडा : हेटौंडाकी एक बालिका बुधबारदेखि एकाएक चर्चामा आएकी छन्। साउथ ईण्डियाको ‘पुष्पा’ फिल्मको ‘सामी …

Leave a Reply

Your email address will not be published.