Wednesday , October 5 2022
Breaking News
Home / मनोरंजन / सुनिता दुलालको ‘यो रमाइलो तिजैमा..’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियाे हेर्नुस्)

सुनिता दुलालको ‘यो रमाइलो तिजैमा..’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियाे हेर्नुस्)

सुनिता दुलालको ‘यो रमाइलो तिजैमा..’ करिश्मा र अञ्जलीको ठुम्का (भिडियाे हेर्नुस्)

सुनिता दुलालको नयाँतिज गित ‘यो रमाइलो तिजैमा..’ सार्वजनिक भएको छ । दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी जोशी, राधा लम्साल ‘भबुु’, गजित विष्ट, भोजराज शर्मा लगायतको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई गम्भीर विष्टले निर्देशन गरेका हुन् । ‘तीज क्वीन’ को रुपमा परिचित गायिका दुलालले तीजको छेको पारेर हरेक बर्ष एकल आवाजमा गीत सार्वजनिक गर्दै आईरहेकि छिन् ।

अघिल्लो वर्षको तीजमा उनले ‘स्वामीकी प्यारी’ बोलको गीत सार्वजनिक गरेकी थिइन् । त्यसअघि को- भिड महामारीको बीचमा पनि उनले ‘जुममा हेरेर’ तीज गीत बजारमा ल्याएकी थिइन् । अब हेर्नुस् यो रमाइलो तिजैमा गितकाे पूरा भिडियो गित:-

About admin

Check Also

हेटौँडाकी भाईरल बालीका बरिसालाई बलिउड नायिका रश्मिकाले भेट्ने इच्छा राखेकी यीनै हुन् पहिलो पटक मिडियामा (भिडियो सहित)

हेटौंडा : हेटौंडाकी एक बालिका बुधबारदेखि एकाएक चर्चामा आएकी छन्। साउथ ईण्डियाको ‘पुष्पा’ फिल्मको ‘सामी …

Leave a Reply

Your email address will not be published.