Wednesday , October 5 2022
Breaking News
Home / समाचार / ललितपुरमा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

ललितपुरमा भर्खरै घट्याे यस्ताे दु:खद घटना !

ललितपुरको बागडोलमा बस प- ल्टिँदा आठ जना घा- इते भएका छन् । बा ३ ख २७ १८ नम्बरको बस पल्टिँदा आठ जना घा- इते भएका हुन् ।

घा- इतेहरूको ललितपुर र काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भक्तपुरबाट बल्खु जाँदै गरेको बस दुर्घ“ टना भएको हो । दुर्घ“टनाको कारण भने खुलेको छैन ।

अन्य समाचार :- बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अ`वरोध नहोस् भनेर बन्चरेडाँडा मा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको हो ।

सत्तारुढ दलसँगै एमाले र एप्रपाले पनि फोहोर फ्याल न अ`वरोध गरेपछि महानगरले प्रहरी परिचालन गरेको हो । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न नदिने गरेको घोषणामा एमाले र राप्रपाले पनि सहमति जनाएको हो ।

सोमबार बिहान काठमाडौंबाट गएका कुनै पनि गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाल्न पाएका छैनन् । नुवाकोट, धादिङ र काठमाडौं परिसरबाट प्रहरी खटिएका छन् ।

एक स्थानीयले दिएको जानकारी अनुसार आन्दोलनकारीहरुलाई प्रहरीले चारैतिरबाट घेरा हालेको छ भने १५ २० गाडी प्रहरी आएका छन् । आन्दोलन गर्नेहरुलाई चारैतिरबाट घेरा हालिनुका साथै सडकभरि प्रहरीको लाइन लागेकाले जनता आ“ तंकि- त भएको बताइएको छ ।

About admin

Check Also

दशैँको मुखैमा बालेनले मुटु हल्लिने गरी निकाले यस्तो विज्ञप्ति

काठमाडौं महानगरपालिकाका मेयर साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने गरेका …

Leave a Reply

Your email address will not be published.