Monday , July 4 2022
Breaking News
Home / admin

admin

आज साेमबार सुनचाँदीकाे किन्ने साेचमा हुनुहुन्छ भने, यस्ताे छ आजकाे भाउ

साताको दाेस्राे दिन आज (असार २० गते) साेमबार नेपाली बजारमा सुनकाे र चाँदी दुबैकाे मूल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । …

Read More »

डाँफे होटलमा घट्यो डरलाग्दो घटना, श्रीमान विदेशमा रहेकी महिलाले…

काठमाडौं, असार २० । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित स्टल बजारमा रहको डाँफे होटलमा ३५ वर्षिया युवा मृत फेला परेका छन् । कमलामाई नगरपालिका ४ धुराबजारका सुमन विक आइतबार राती होटलको एक कोठामा मृत फेला परेको सिन्धुली प्रहरीले जनाएको छ । उक्त कोठामा एक महिला पनि सँगै रहेको प्रहरीले जानकारी …

Read More »

गायिका समीक्षा अधिकारीको नयाँ तीज गीत सार्वजनिक

काठमाडौं – नेपालि गीत संगीत क्षेत्रमा असार महिनाको १५ कट्न साथ तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ। भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका …

Read More »

अढाई करोडका सिन्काले दाँत कोट्याउँछन् नेपाली!

नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने तथ्याङ्कमा विदेशी मुद्राको सञ्चिती घट्दै गएको स्पष्ट देख्न सकिन्छ। त्यसको पछाडि नेपालीको परनिर्भर जीवनशैलीले पनि काम गरेको छ। जुन सामान आयात नगनरे पनि हुन्छ। ती आयात भइरहेका छन्। जुन अत्यावश्यक सामग्री पनि होइन, त्यस्ता सामग्री आयात गरेर हामी आफैँले विदेशी मुद्राको सञ्चिती घटाइरहेका …

Read More »

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । भारतीय ऊर्जा एक्सचेन्ज ९आइएक्स० मार्केटमा प्रतिस्पर्धी दरमा प्राधिकरणले बिक्री गरेको हो । गत जेठ १९ बाट आइएक्समा बिक्री सुरु गरेको प्राधिकरणले सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट विद्युत दैनिक रुपमा आइएक्समा …

Read More »

यी राशि हुने व्यक्तिले पाउछन् भाग्यमानी श्रीमती, विवाहपछि चम्किन्छ भाग्य

काठमाडौँ । हरेक व्यक्तिका आ-आफ्नै चाहना हुन्छन्। त्यस्ता चाहनाहरु समय-समयमा प्रकट पनि हुन्छन्। प्रायः हरेक पुरुषको एउटा समान चाहना हुन्छ, सुन्दर श्रीमती पाउनु। तर यो त जरुरी छैन कि सबैको यो चाहना पूरा होस्। यसमा केही हदसम्म हाम्रो भाग्यले पनि प्रभाव पार्छ। अर्थात राशिअनुसार पनि पुरुषले सुन्दर महिला पाउने विषय …

Read More »

के सेक्स र आकस्मिक ह्रदयघातबीच सम्बन्ध छ ?

काठमाडौं । हालै भएको एक अध्ययनले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट अर्थात् आकस्मिक ह्रदयघात हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढि हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँकी मात्रै हुने गरेको छ । अमेरिकाको सीडर सायनाय मुटु संस्थानका डाक्टर सुमीत चुघले ४५५७ वटा ह्रदयघात सम्बन्धी घटनाको अनुसन्धान गर्नुभएको थियो …

Read More »

कुकुर रोएको अर्थ : राति घरबाहिर कुकुर रोइरहेको छ भने होसियार हुनुहोस्, यस्तो हुन सक्छ !

कुकुर रुनुको अर्थ : हिन्दू धर्ममा परापूर्वकालदेखि नै शुभ र अशुभ सबै कुरासँग जोडिएको छ । जीवनमा घटेका घटनाहरूले राम्रा र नराम्रा कुराहरूलाई संकेत गर्छ। त्यसैगरी राति कुकुर रोएमा पनि अशुभ संकेत हुन्छ । राति कुकुर रोएको वा भुक्ने आवाज सबैले सुन्ने गर्दथे । तर कुकुरको रोएपछि त्यसको रुनु अशुभ …

Read More »

बल्खुमा बाटोमा हिड्दै गरेका आमा छोरालाई हुँँइकिदै आएको भ्यानले ठक्कर दिँयो, ५ वर्षीय छोराको मृत्यु,आमा घाइते

काठमाडौं काठमाण्डौको बल्खुमा आज भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ । दुर्घटनामा आमा घाइते भएकी छन् । मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन् । भ्यानको ठक्करबाट गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ …

Read More »

लाइभ दोहोरीमा छाडा शब्द गाउने १३ कलाकारले मागे माफी, प्रतिष्ठानले गरायो सचेत

काठमाडौं । अश्लील गीत गाएर सामाजिक सद्भाव बिगारेको आरोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् । प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र काट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो । तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका …

Read More »