Saturday , July 2 2022
Breaking News
Home / स्वास्थ्य

स्वास्थ्य

मानसिक तनावले मुटुलाई कसरी असर पुर्‍याउँछ ? सबैले जानीराखौं

तनाव बिनाको मानिस नै हुँदैन। मानिसमा कुनै न कुनै तनाव हुन्छ नै। अलि-अलि मानसिक तनाव हुनु स्वभाविकै पनि हो। व्यक्तिमा कार्यसम्पादनको अलि-अलि तनाव भयो भने मानिस जोसजाँगरका साथ नतिजा ल्याउन उद्दत हुन्छ। तर, यहि तनाव आवश्यकताभन्दा बढी भयो भने ‘डिप्रेसन’को रूप लिनसक्छ। जसले स्वास्थ्यमा नकारात्मक असर देखाउन थाल्छ। जसलाई हामी …

Read More »

कुन पानी स्वच्छ, कुन दूषित ?

काठमाडौं । काठमाडौंमा दूषित पानीका कारण संक्रामक रोगहरू देखिने क्रम बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार सोमबारसम्म हैजा संक्रमितको संख्या १२ पुगेको छ । ईडीसीडी र स्वास्थ्य कार्यालय काठमाडौंले गरेको अनुगमनमा हालसम्म काठमाडौंका चार स्थानमा हैजा फैलाउने जीवाणुयुक्त पानी भेटिएको छ । शंकास्पद क्षेत्रको पानी ईडीसीडी, …

Read More »

सोच्दै नसोचेका फाइदा रहेछ अण्डाको बोक्राको, यत्रो समय थाहै पाइएन

अन्डाको अनेक गुण छन् । यो आफैमा स्वादिलो परिकार हो । अन्डालाई अन्य परिकारमा पनि सामेल गर्न सकिन्छ । त्यस्तै यसलाई सौन्दर्य प्रसाधनको रुपमा समेत प्रयोग गरिन्छ । केसलाई मुलायम बनाउनेदेखि छालालाई चम्किलो बनाउनसम्म अन्डा उपयोगी मानिन्छ । अन्डा प्रयोग गरेपछि त्यसको बोक्रा के गर्ने ? : यसको पनि अनेक …

Read More »

तपाँई बिहानै खाली पेटमा चिया पिउँनुहुन्छ ? एकपटक अवस्य पढ्नुहोस तपाँईलाई यस्तो हुनपनि सक्छ

बिहान–बिहानै खाली पेटमा चिया पिउने बानी धेरैजसोको हुन्छ । तर, खाली पेटमा चिया पिउँनाले एसिडिटी हुनसक्छ । किनकि यसमा भएको टेनिन्स पेटको एसिडलाई बढाई दिन्छ । थाहा पाउनुहोस्, खाली पेटमा चिया पिउँनाले के–कस्ता गम्भिर रोग लाग्छन् । १. प्रोस्टेट क्यान्सर – खाली पेटमा चिया पिउनाले पुरुषलाई प्रोस्टेट अर्थात ग्रन्थीसम्बन्धी रोग …

Read More »

के महिलाको शरिरमा देखिने निलो दाग बोक्सीले टोकेर हो ? जान्नुहोस यस्तो छ यथार्थ….

कहिलेकाहिँ विहान उठ्दा तपाईंको शरीरमा निलो दाग–धब्बा देखिन्छ ? यस्तो दाग दुख्छ पनि ? यदि तपाईंको शरीरमा पनि निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । किनकि शरीरमा आउने कुनै पनि परिवर्तनले तपाईंको नराम्रो स्वास्थ्य अवस्थालाई संकेत गरिरहेको हुन्छ । नेपाली समाजमा एउटा अन्धविश्वास पनि छ, शरीरमा निलो दाग …

Read More »

दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस् यी ४ घरेलु उपाय

काठमाडौँ – मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ। दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो। हामीले खाएको खानेकुरा दाँतको वरिपरि टासिन्छ, …

Read More »

अण्डाको कुन भाग खाँदा स्वास्थ्यको लागी बढी फाइदा, जान्नुहोस्

अण्डा हाम्रो स्वास्थ्यको लागी निकै फाइदाजनक छ । प्रोटिन, भिटामिन लगायत बिभिन्न खनिज पदार्थ पाइने अण्डाले हामिले नसोचेको फाइदा गर्छ । एउटा सिङ्गै अण्डामा पाइने आधाभन्दा बढी प्रोटिन यसको सेतो भागमा पाइन्छ । अण्डाको सेतो भागमा सेलेनियम, भिटामिन ’डी’, भिटामिन ’बी ६’, भिटामिन ’बी १२’, जिंक, आइरन पाइन्छ भने पहेलो …

Read More »

यस्तो अवस्थाका बच्चालाई आवश्यक हुन्छ पी.आई.सी.यू. – के हो ‘पीआईसीयू’ ? बुझौ डा.आना शर्माबाट (भिडियो)

बालबालिकाको उपचारमा कहिलेकाही जटिल अवस्था आउन सक्छ । यस्तो अवस्थामा उनीहरूलाई डाक्टर र नर्सको चौबिसै घण्टा प्रत्यक्ष निगरानी आवश्यक हुन्छ । यस्तो अवस्थाका बालबालिकालाई राखेर उपचार गरिने कक्षलाई बाल उपचार सघन कक्ष अर्थात पिआइसियु भनिन्छ । सामान्यतया पिआइसियुमा अलि गम्भीर अवस्थाका बिरामी बच्चालाई राखिन्छ । पिआइसियुमा दुई महिनादेखि १५ वर्ष …

Read More »

पानी खाएपछि पनि घाँटी सुख्खा हुन्छ ? जान्नुहोस् यसको कारण र रोकथाम

हाम्रो घाँटी सुख्खा हुँदा र दुख्दा सबैभन्दा पहिला हामी पानी पिउछौँ । पानी पिउँदा घाँटी चिसो हुन्छ र मनतातो पानीले त थुप्रै समस्या कम पनि हुन्छ । तर धेरैलाई पानी खाइसकेपछि पनि घाँटी सुकिरहने समस्या हुनसक्छ । घाँटी बारम्बार सुकिरहन्छ भने बान्ता आउने, रिँगटा लाग्नेजस्ता समस्याको सामना गर्नुपर्ने हुनसक्छ । …

Read More »

राति भोकै सुत्नुहुन्छ? जानीराखौं हुन सक्छन यस्ता असर !

काठमाडौ । के तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति …

Read More »