Monday , December 6 2021
Home / समाचार (page 10)

समाचार

सा’वधान ! बैकको पैसा यसरी डुब्ला : म्यानेजरले मिटरब्याजमा लगाउने गरेको खुलासा

काठमाडौ । बैकहरुका अनेकौँ हर्कत बाहिर आइनै रहेका छन् ।ग्राहकले थाहै नपाई रकम चोर्नेदेखि, सर्वसाधारणको रकम अपचलन गर्नेसम्मका घटना बाहिर आएका हुन् । भर्खरै मात्र बचतकर्ताले जम्मा गरेको रक’म बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलासा भएको छ । उक्त कार्यमा सम्लग्न पाँच जना प’क्राउ परेका छन् । सिन्धुविकास बैंक, …

Read More »

सालीको मायामा पा’गल भिनाजुले ससुराली पुगेर, यस्तो का’ण्ड म’च्चाए,!

साली भिनाजुको नातालाई सधैं मजाकको विषय बनाइन्छ । यी दुईले एक अर्कालाई जिस्क्या इ रहन्छन् भन्ने मान्यता हाम्रो समाजमा छ । तर, एक भिनाजुले भने सालीको प्रेममा यस्तोसम्म गरेका छन् जुन अरुले सोच्न पनि सक्दैनन् । भारतको उत्तर प्रदेश बुलंदशहरका ती व्यक्तिले ससुराली पुगेर बबाल मच्चाइ दिएका छन् । यहाँको …

Read More »

के तपाई त्रिभुवन विमानस्थाल भित्र यस्तो काम गर्दै हुनुहुन्छ ? होस् गर्नुहोस है नत्र कारवाहीमा पर्नु होला !

त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ । उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता …

Read More »

देशैभरिका बिधालयहरुका लागि सरकारबाट आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्ला’बाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ’ शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर स’रुवा रोक्का गरेको हो । हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर स’रुवा रोक्का गरिएको सूचनामा उल्लेख छ । सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र …

Read More »

डिसेम्बर १ मा अष्ट्रेलिया खोल्ने कि नखोल्ने निर्णय गर्न आपतकालिन बैठक बस्दै

क्यानबेरा : अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोनाको नयाँ प्रजाति ओमिक्रोनले पार्ने असर बारे निर्णय लिन निकै चाडो हुने बताएकाछन् । अहिलेनै सो भाइरसबारे धेरै कुरा थाहा नभएकाले आत्तिने भन्दा पनि संयम र सचेत रहनुपर्नेमा उनले जोडदिए । ओमिक्रोन भाइरस बारे तथ्य र सुचनाहरु संकलन गर्ने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाई …

Read More »

रोमानियाको भिसा आवेदन सहज गरिदिन श्रममन्त्रीको आग्रह

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो …

Read More »

जापानद्धारा विश्वभरबाट बिदेशी प्रवेशमा प्रतिबन्धको घोषणा

टोकियो । जापानले नयाँ कोरोना भाइरस ओमिक्रोन संक्रमण देशमा प्रवेश गर्न नदिन भन्दै यहि मंगलबारबाट विश्वभरबाट बिदेशी नागरिकको प्रवेशमा प्रतिबन्ध घोषणा गरेको छ । प्रधानमन्त्री फुमिओ किशिदाले नोभेम्वर ३० तारिख मध्यरातबाट बिदेशीको प्रवेशमा प्रतिबन्ध घोषणा गरेका हुन् । जापानले व्यापार यात्रुहरू, विदेशी विद्यार्थीहरू र विदेशी इन्टर्नहरू सहित विदेशी नागरिकहरूको नयाँ …

Read More »

एकाबिहानै बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

काठमाडौ । एकाबिहानै बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपालगन्ज विमानस्थलको धावनमार्गमा साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठो’क्कि’एको थियो । यस्तो अवस्थामा विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरसँग जहाज ठो’क्कि’एको पाइएको छ । यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा …

Read More »

अफ्रिकन नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने गृह मन्त्रालयको निर्णय

गृह मन्त्रालयले अफ्रिकन महादेशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। अफ्रिकन देशहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि गृह मन्त्रालयले आइतबार अफ्रिकाका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराईका अनुसार अब अफ्रिकन देशका नागरिकले नेपाल प्रवेश गर्न पाउने छैनन्। अफ्रिकाबाट आउने …

Read More »

काठमाडौंको बौद्धबाट भिक्षु भेषमा मानव बेचबिखनमा संलग्नको आरोपमा पक्राउ

मंसिर ०७८, काठमाडौं । बौद्ध भिक्षुको भेषमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्नको आरोपमा नवलपरासी देउचुली नगरपालिका १७ ठेगाना भएका ३६ वर्षीय सन्त वीर लामालाई गत कात्तिक २९ गते प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बौद्धस्थित सेतो गुम्बामा लामा पढाई गरिरहेका २ जनालाई सन्त वीरले आफू भारत कर्णाटक राज्यमा पर्ने मुडगोड …

Read More »