Monday , December 6 2021
Home / समाचार (page 2)

समाचार

मंसिर २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय, २१ देखि २३ सम्म विद्यालय बिदा

काठमाडौ । मंसिर २२ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय गरेको छ । प्रसिद्ध सीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा प्रदेश–२ सरकारले मङ्सिर २२ गते (बुधबार) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को २०७८ साल वैशाख १ गतेको निर्णयअनुसार नै बुधवार सार्वजनिक बिदा दिइएको हो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले विवाह …

Read More »

एकै परिवारका ९ जनामा ​​ओमिक्रोन संक्रमण भएको पुष्टि

एकै परिवारका ९ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको समाचार सार्बजनिक भएको छ । राजस्थानमा ९ जनामा ​​ओमिक्रोन संक्रमण पुस्टि भएको हो । विभागले दक्षिण अफ्रिकाबाट आएका परिवारलाई आरयूएचएसमा भर्ना गरिसकेको चिकित्सा सचिवले बताए। दक्षिण अफ्रिकाको राज्यमा उनको सम्पर्कमा आएका अन्य ५ जनामा ​​पनि संक्रमण देखिएको छ । उनीहरुलाई पनि …

Read More »

इन्डोनेसियाको माउन्ट सेमेरु ज्वा’ला’मुखी वि’ष्फोट हुदा ११ गाउँ ध्वस्त, कम्तीमा १३ जनाको मृत्यु

लुमाजाङ । इन्डोनेसियाको माउन्ट सेमेरुमा अचानक ज्वा’ला’मुखी वि’स्फो’ट हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ । जाभाकोमा सबैभन्दा ठूलो हिमालको वि’ष्फो’ट हुदा जताततै विनाशको दृश्य छ । शनिबार भएको वि’ष्फो’टले हजारौं मानिस विस्थापित भएर अस्थायी स्थानमा बस्न बाध्य भएका छन् । इन्डोनेसियाको भूवैज्ञानिक एजेन्सीले ज्वा’लामु’खीबाट निस्किएको खरानी ज्वा’ला’मु’खीबाट चार किलोमिटर …

Read More »

ओमिक्रोनसँग विश्व डराउनु पर्देन : डब्लूएचओ

काठमाडौं : कोभिड भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग विश्व डराउनु पर्ने अवस्था नरहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। डब्लूएचओका वरिष्ठ वैज्ञानिक सौम्या स्वामिनाथनले एक वर्ष अघि नयाँ भेरियन्ट आएको भन्दा अहिले निकै फरक अवस्था रहेको बताइन्।​ डब्ल्यूएचओका वरिष्ठ वैज्ञानिक स्वामिनाथनले भनिन्, ‘हामी आत्तिने होइन, ओमिक्रोनविरुद्धको ल’डाईका लागि तयार र सतर्क …

Read More »

१२ सय तलबमा दुबई पुगेकी एक गोरखाकी युवतीको एक वर्षमै ५५ सय दिराम पुग्यो कसरी ?

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु । मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ । काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ पढाईतिर ब्यस्त …

Read More »

सैं पनि एमालेकी गायिका प्रिया भण्डारीले कसिन लगन गाँठो

बुटवल – लोकगापियका प्रिया भण्डारीले अमेरिकामा बस्ने युवकसँग बुटवलमा विवाह गरेकी छन् । सैं पनि एमाले, मै पनि एमाले बोलको गीतमा बद्री पंगेनीसँगै स्वर दिएपछि चर्चामा आएकी गायिका भण्डारीले दर्जनौं व्यवसायिक गीतहरु पनि गाएकी छन् । तर उनको अहिलेसम्मकै लोकप्रिय गीत भने एमालेको चुनावी गीत नै हो । नेकपा विभाजनको …

Read More »

खुसिको खबर: अब नेपालमा ४५ वर्षबाट बृद्धभत्ता प्रदान गरिने…

काठमाडौंऽ सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले ६५ वर्षबाट बृद्धभत्ता दिने, र एकल महिलाको हकमा ४५ बर्ष मा नै भत्ता दिने व्यवस्था गर्न सरकारसंग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको सून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। जेष्ठ नागरिकले भत्ता पाउने । उमेर ६५ वर्ष कायम गर्नुपर्यो । …

Read More »

६८ वर्ष पहिलेको २८ रुपैयाँ उधारो तिर्न अमेरिकाबाट फर्केर आए ८५ वर्षका पूर्वसैनिक

काठमाडौं। सेनाबाट अवकाश पाएपछि अमेरिकामा बस्ने छोराकहाँ गएर बसेका एक जना सैनिक अमेरिकाबाट फर्केर आए । उनी फर्केर आउनुको कारण थियो २८ रुपैयाँ उधारो तिर्नु । यो उधारो उनले ६८ वर्ष पहिले छोडेका थिए । आफू अमेरिका गए पनि आफूले तिर्नुपर्ने उधारो नबिर्सिएका यी पूर्वसैनिकले अहिले आएर २८ रुपैयाँ उधारोको …

Read More »

फेरि अर्को दुई जनामा कोभिडको ओम्रिक्रोन भेरियन्ट पुष्टि, सम्पर्कमा आएकाहरूको पहिचान गरिदै

भारतमा पहिलो पटक कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई केस फेला परेका छन्।भारत सरकारका अनुसार दुवै घटना कर्नाटकका हुन्। यी दुई संक्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण भइरहेको छ । सरकारले ओमिक्रोनबारे चिन्ता लिनुपर्ने अवस्था नरहेको तर सचेतना अत्यन्त जरुरी रहेको बताएको छ ।बिहीबार, स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालले भारतमा …

Read More »

टिकटकबाट करोडौं कमाउने भाइरल मन्दिरा को हुन् ?

काठमाडौ । सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपालमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने पनि गर्छन्। तर अहिले टिकटकमा बिकृतिहरु पनि देखिएका छन्। यसैबीच यतिबेला टिकटकबाट पैसा कमाउने …

Read More »