Monday , December 6 2021
Home / समाचार (page 30)

समाचार

उपचारमा आएका पुरुषहरुको लि” ,ङ्ग देख्दा लाज लाग्छ- महिला डाक्टर !

मानिसहरु आफ्नो जिविकापार्जनको लागि आ आफ्नो पेशा ब्यापार ब्याबसाय आदी गर्नु नै पर्दछ । तर कतिपय पेशा जागीरहरु आफ्नो इच्छाएको भए पनि अलिक गाह्रो हुने गर्दछ । जस्तै महिला यौन स्वास्थ्य कर्मि तर पुरुष मान्छे आफ्नो समस्या लिएर महिला डक्टरलाई भेटन गए भने अलिक गाह्रो अबस्था पनि सिर्जना हुन सक्दछ …

Read More »

रामकुमारी झाँक्रीको यस्तो निर्णयले हलचल

काठमाडौ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अघिल्लो साता गरेको एक निर्णयले तरंग उत्पन्न भएको छ । त्यसको असर शहर मात्र होइन, गाउँ–गाउँमा पनि परेको छ । सार्वजनिक खरिदका नाममा उपभोक्ता समितिले गरिरहेको अनियमितता रोक्न भन्दै मन्त्री झाँक्रीले मन्त्रिस्तरीय निर्णयबाट गरेको रोकावटपछि सबैतिर हल्लीखल्ली मच्चिएको हो । तर नगरपालिका संघले भने …

Read More »

यी जोडीको टिकटकमा अनौठो हर्कत, एकाएक भाइरल बन्यो भिडियो (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजिक सञ्जालमा समय बिताउन थालेका छन् । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ …

Read More »

पूर्वयुवराज्ञी हिमानी शाह कति धनी छिन् ? कति छ उनको सम्पत्ति ? जान्नुुहोस्

काठमाडौं / हिमानी शाहको जन्म अक्टोबर १, १९७६ मा नेपालमा भएको हो। हिमानी भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री हुन्। सूर्यवंशी सिखवत राजपूत उनले ग्यालेक्सी पब्लिक उच्च माध्यामिक विद्यालयमा अध्ययन गरेकी हुन्। तत्कालिन युवराज पारससंग विवाहबन्धनमा बांधिएसंगै उनी अधिराजकुमारी भइन्। दरबारहत्याकाण्डपछि ससुरा ज्ञानेन्द्र शाह राजा …

Read More »

एकाएक रणभुमि बन्यो सर्वोच्च अदालत, धकेलाधकेलमा ६ वकिल घा’इते

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यबसायीले जारी राखेको विरो’ध प्रदशनका क्रममा प्र’हरी र कानुन ब्यबसायबीच धके’लाधकेल भएको छ । बिहीबार प्रधा’नन्यायाधीश चोलेन्द्र शम्शेर जब’राको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा नेपाल बार एशोसिएसनका वकिलहरुको धर्ना दिँदै ना’राबाजी गर्नुभएको थियो । त्यसलाई व्यबस्थापन गर्ने …

Read More »

कात्तिक ३० गते नेपाल बन्द (हेर्नुस बिज्ञप्ती)

काठमाडौँ, २५ कार्तिक । सरकारको ज्यादती र अचकाली मुल्यबृद्धी भएको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको आव्हान गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यबस्तु जस्ता अत्यावश्यक बस्तुमा नेपाल सरकारले निरन्तर मूल्यबृद्धि गरेको यो अन्यायपूर्ण उत्पीडनलाई मुकदर्शक भएर हेरिरहन नसक्ने भन्दै सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त …

Read More »

यी ६ चिज खान नजान्दा हुनसक्छ क्यान्सरको समस्या

काठमाडौ । मानिसलाई लाग्ने घातक रोग उसको आनिबानी, खानपान र आहार बिहारकै कारण हो। हामी गर्छै वा जे खान्छौ त्यो खान वा गर्न नजाने त्यसैले ज्यान लिन्छ । हुन त सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु। यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर …

Read More »

यि हुन्- ज्यान घटाईदिने बुहारी । २०० जनाको मोटोपना घटाएपछि रातारात चर्चा, ३० किलोसम्म घटाइदिईन (भिडियो हेर्नुस)

को फेसबुक पेजनेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि बर्षअघिसम्म बिदेशमा रहेकी ममता आफु त्यहाँ रहँदा मोटाएपछि उनले एक व्यक्तिगत जिम ट्रेनर राख्ने बिचार गरिन्, तर उनलाई जिम ट्रेनर निकै नै महँगो लाग्यो । त्यहि प्रेरणा सहित उनी नेपाल आईन् र इटहरीको …

Read More »

अब टिकटक स्टारले यसरी पाउँदैछन् ३५ लाखको कार, तपाई पनि यसरी हुनुहोस् सहभागी

काठमाडौं । अब टिकटक प्रतियोगीतामा सहभागी भएर उपहार पनि जित्न सकिने भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्तामाझ टिकटकले लोकप्रियता हासिल गरिरहेको अवस्थालाई ख्याल राखेर प्रतियोगिता आयोजना गर्न लागिएको छ । टिकटकसम्बन्धी रियालिटी सो सुरु भएको छ । अहिले टेलिभिजनमा नृत्य, गायन, हास्य, प्रहसन तथा अन्य साहसिक विषयमा रियालिटी सोहरू चलिरहेका …

Read More »

केटीलाई थाहा थिएन कि क्यामेरामा भिडियो रेकर्ड भइरहेको छ (भिडियो सहित)

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ । पछिल्लो समय टिक टक युवाहरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बनाउन लोभि`एका छन् । …

Read More »