Saturday , November 27 2021
Home / खेलकुद

खेलकुद

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हा’लेर बि’यर पि’ए (भिडियो सहित)

काठमाडौं : अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो। अष्ट्रेलियालाई जितका लागि १७३ …

Read More »

टी २० मा पाकिस्तानले जितेको खेल हार्यो, अष्ट्रेलियाले गर्यो अन्तिममा चमत्कार

काठमाडौ । टी–२० विश्वकपको बिहिबार राति सम्पन्न दोस्रो सेमीफाइनलमा अस्ट्रेलियाले वाजी मा रे को छ । खेलको अन्तिम क्षणमा अस्ट्रेलियाले आश्चर्यजनक खेल खेल्दै पाकिस्तानलाई नमिठो हार व्यहोर्ने बाध्य बनायो । योसंगै अस्ट्रेलियाको टीम फाइनलमा पुगेको छ र अब उसको प्रतिस्पर्धा न्यीजील्याण्डसंग हुने भएको छ । फाइनल खेल पर्सि आइतबार खेलिंदैछ …

Read More »

नेपाली फुटबल टिमका लोकपि्रय प्रशिक्षक अलमुताइरीको कति छ सम्पति ?

काठमाडौं। नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपालि फुटबल प्रेमिका सबैका मन मनमा बसेका एक प्रशिक्षक हुन्। उनी कुवेतका नागरिक हुन्। खस्किदै गरेको नेपाली फुटबल टिमलाइ नयाँ दिशा तिर लैजादै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले …

Read More »

दोस्रो हाफपछि भारतसँग पराजित हुनुको कारण यस्तो भन्छन् कप्तान चेम्जोङ

नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले फाइनल खेलको दोस्रो हाफमा तालमेल अभाव हुँदा गोल खान पुगेसँगै लक्ष्य पूरा हुन नसकेको बताएका छन् । माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले टोलीमा युवा जोस भएकाले आगामी दिनमा यो टोलीले …

Read More »