Monday , January 24 2022
Breaking News
Home / 2021 / December

Monthly Archives: December 2021

यस्तो छ तपाईको शनिवारको भाग्य! पौष १७ गतेको राशिफल हेर्नुहोस्

मेषः सुखद समाचार सुन्न पाइने छ । दिन उत्तम रहेको छ । व्यापारमा प्रशस्त फाईदा हुनेछ । थप लगानि गर्ने वातावरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम पुनः सुचारु हुनेछ । पढाई …

Read More »

केटि मान्छेहरु कस्ता केटाहरुलाइ मन पराउछन् ? केटाहरुले अवश्य पढ्नुहोला…..

हरेक केटिलाइ फरक फरक प्रकारका केटाहरु मन पर्छन। केटीहरु केटामा यस्ता गुणहरु खोज्छन जसमा उनीहरु प्रति इमान्दारी र बफादारी मिलोस। कुनै पनि सम्बन्धमा यो जरुरि हुन्छ कि, त्यहाँ एकअर्का बीच सम्मानको साथमा एकअर्काको गुणहरु प्रति आकर्षण पनि होस्। आउनुहोस जानौ केटाहरुका यस्ता गुणका बारेमा जसले केटि मान्छेलाई आकर्षिसंवेदनशील हुनु : …

Read More »

जब भखरै बिहे गरेकी नवबिबाहित दुलहीले सोच्नै नसक्ने कार्य गरेपछि सबै चकित परे !

एजेन्सी । विश्वमा कस्ता–कस्ता घटनाहरु हुन्छन् भन्ने अनुमान गर्न गाह्रो छ । नेपालमा त यसको कुनै लेखाजोखा नै छैन । आज हामी तपाई चकित पर्ने एक घटनाको बारेमा कुरा गर्न गइरहेका छौं । के तपाईले कहिलै सुन्नु भएको छ जुन पण्डितले नब जोडिको विवाह गरायो उसैले केही दिनपछि तिनै बेहुलीसँग …

Read More »

डब्लूएचओले दियो चेतावनी अब फेरी सबै बन्द हुनै पर्ने

न्युयोर्क। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ। युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन्। ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको …

Read More »

ललिता निवास प्रकरणः १ सय २० विरुद्ध पक्राउ पुर्जी, २ जना मात्रै हिरासतमा

काठमाडौँ । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौँ जिल्ला अदालतबाट १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। सरकारी जग्गा हडप्न नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कसुरमा संलग्न कर्मचारी, बिचौलिया, भूमाफिया र तत्कालीन भोगाधिकारीसहित १२० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको …

Read More »

पुस २७ गते सार्वजनिक बिदा कारण यस्तो

काठमाडौं, पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन्। पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका मनाउन विदा दिनुपर्ने थापाको भनाई छ । ‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो। …

Read More »

नयाँ भेरियन्टले संक्रमितको सुनामी ल्याउँदैछःडब्लूएचओ।अब फेरी सबै बन्द हुने?

न्युयोर्क। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन र डेल्टा भेरियन्टका कारण संक्रमितको सुनामी ल्याउने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ।युरोप र अमेरिकामा कोभिड संक्रमितहरुको संख्या आश्चर्यजनक ढंगले बढिरहेका बेला डब्लूएचओका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सो चेतावनी दिएका हुन्। ‘स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था पुगेका छन भने स्वास्थ्यकर्मीमा चाप थपेको छ। …

Read More »

टेलिकमले ल्यायो अनलिमिटेड प्याक,अब इन्टरनेट चलाउन र कल एकदम सस्तो।

काठमाडौं। नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ। कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम,ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ। त्यस्तै …

Read More »

आज विश्व इतिहासको कालो दिन आजैको दिन भएको थियो यी दुर्लभ डरलाग्दा घटना, त्यो दिन…

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः नाइजेरियामा कु – सन् १९८३ मा नाइजेरियामा कु भएको थियो । ३१ डिसेम्बरमा सेनाले सिहु सागरी नेतृत्वको सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो । चीनको …

Read More »

सबै सिस्टम ह्याक गर्ने धम्की दिएपछि काठमाडौमा हलचल, बैंकले सबै सिस्टम बन्द गर्यो

काठमाडौ । अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ । बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल आएको बैंकले जनाएको छ । बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको …

Read More »