Monday , June 27 2022
Breaking News
Home / 2022 / April

Monthly Archives: April 2022

भोलि वैशाख १८ गते आईतबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तपाईको दिन धार्मिक वा आध्यात्मिक प्रवृत्ति विशेष रहनेछ। मनमा दुविधा रहनाले ठोस निर्णय लिन सक्नुहुनेछैन। पैसाको लेनदेन वा आर्थिक व्यवहार नगरेको नै उत्तम साबित हुनेछ। शारीरिक र मानसिक बेचैनी अनुभव होला। धार्मिक कार्यमा खर्च हुन सक्ला। वृष  – …

Read More »

पल शाह कि बहिनिले यसरि मनाइन मातातृर्थ औशि , गत बर्ष यस्तो भएको थियो पलको आमाको मुख हेर्ने दिन…….

आज ठिक दुई महिना कटेको छ चर्चित अभिनेता पल शाहलाई पूर्पक्षका लागि का”रागारमा राखिएको। यसकै क्रममा पल शाह सँग सत्रुगते फिल्म खेलेको एक्टर एवम् प्रोड्युसर किरण केसी समेत पल शाहलाई भेट्न तनहुँ का”रागार पुगेर काठमाण्डौं फर्केका छन्।उनलाई कसरी तपाईंहरू पल शाहलाई भेट्न पुग्नुभयो भयो भनेर सोध्दा उनी यसो भन्छन्,’ खासमा …

Read More »

काठमाडौंबाट डरलाग्दो गिरोह पक्राउ ! स्कर्पियो गाडीमा एक व्यक्तिलाई…

काठमाडौं, १७ बैशाख । काठमाडौंको सिनामंगलबाट अपहरण गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। एक व्यक्तिको अपहरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। बिहीबार राति ८ बजे काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकबाट बा १६ च ४७७३ नम्बरको स्कार्पियो गाडीमा …

Read More »

उम्मेदवारको मृत्यु भएपछि नगरपालिकाको निर्वाचन स्थगित

काठमाडौं, १७ बैशाख । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको छ। शुक्रबार राति ११ बजे वडा नम्बर ८ का वडाध्यक्ष उम्मेदवार ४१ वर्षीय ओमप्रकाश तिवारीको मृत्यु हुँदा निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए। उनी नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार हुन्। ‘गएराति …

Read More »

जिब्रोले यसरी संकेत गर्छ रोगका बारे: जिब्रोको रंगबाट थाहा पाउनुहोस् तपाईको स्वास्थ्य

जिब्रोको मुख्य कार्य स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ । यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ ।स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले । यदि हामी चिकित्सक कहाँ गयौ भने हाम्रो जिब्रो हेरेर पत्ता लगाउँछन् हामी स्वास्थ्य भए नभएको …

Read More »

जापानमा ३० देखि ३९ वर्षबीचका मानिसहरु सबैभन्दा एक्ला

जापानमा सबै उमेर समूहमध्ये ३० देखि ३९ वर्षबीचका मानिसहरुले सबैभन्दा धेरै एक्लिएको महसुस गर्ने गरेका छन् । हालै भएको एउटा सरकारी सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणनुसार एकांगी वा एक्लोपन महसुस गर्नेमा धेरैजसो अस्थायी कामदार, बेरोजगार र घरपरिवारको वार्षिक आय १० लाख येनभन्दा कम भएका मानिसहरु थिए । २० देखि …

Read More »

निर्देशक सँगको सम्बन्ध पछि गर्भवती भइन् अभिनेत्री मन्दना

अहिले मनोरञ्जन जगतमा दुईवटा कुराको मात्रै चर्चा भइरहेको छ । कंगना रनौतको शो ‘लक अप’ । ‘लकअप’ एउटा यस्तो शो हो जसमा हरेक दिन आउने सेलिब्रेटी प्रतियोगीहरु आफ्नो बारेमा नयाँ खुलासा गर्दै आएका छन् । यसपटक मन्दना करीमीले यस्तो रहस्य खुलाएकी छन्, जुन निकै स्तब्ध बनाउने खालको छ । लक …

Read More »

यी हुन् सुन्दरी नायिका रश्मिकाले छाडेका ५ फिल्म, जसले पछि पनि पाए चर्चा

एजेन्सी । साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा छिन् । उनको सुन्दरता, मुस्कानको कयौं प्रशंसक छन् । गीता गोविन्दम र डियर कमरेडमार्फत बलिउडका दर्शक माँझ पनि उत्तिकै क्रेज बनाएकी रश्मिकाले बलिउडमा पनि पाइला टेक्दैछिन् । उनले बलिउडको २ फिल्ममा काम गर्दैछिन् । यद्यपि यतिबेला बलिउड मात्र नभई साउथ …

Read More »

वैशाख ३० गते हुने निर्वाचनको सुरक्षाका लागि फिल्डमा खटिए म्यादी प्रहरी

काठमाडौं । सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशिलताका आधारमा फिल्डमा खटाएको छ ।प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो । सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी …

Read More »

मतदाता नामावलीमा नाम छुट्यो ? निर्वाचनपछि मात्रै थपिनेछ…

काठमाडौँ, १६ वैशाख – “मतदाता नामावलीमा मेरो नाम छुटेको छ । अहिले थप्न मिल्छ कि मिल्दैन ?” निर्वाचन आयोगको कल सेन्टरमा प्रायः यो जिज्ञासा छुट्दैन ।स्थानीय तह निर्वाचनका लागि सञ्चालन गरिएको पैसा नलाग्ने टोलफ्री नम्बर ११०२ मा आउने यस्ता जिज्ञासाहरुलाई आयोगका अधिकारीहरुले नियमित सम्बोधन पनि गर्दै आएका छन् । निर्वाचनको …

Read More »