Monday , June 27 2022
Breaking News
Home / 2022 / May

Monthly Archives: May 2022

जेठ १८ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । मध्यान पश्चात दाजुभाई तथा ईष्ट मित्र बिचको सम्बन्धमा सामान्य खराबि देखा पर्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । …

Read More »

बालेन शाहको अर्को निर्णयले भाडामा बस्नेहरुलाई समेत राहत !

काठमाडौं – काठमाडौंं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले अर्को एउटा महत्वपूर्ण निर्णय गरेका छन् । उक्त निर्णयले काठमाडौँका मतदाता मात्र होइन् भाडामा बस्नेहरुका लागि पनि राहात हुने भएको छ । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय गरेको छ। यो निर्णयले सार्वजनिक …

Read More »

दुवै पक्षले क्षमायाचना गरेपछि मिरुना र फुर्पाबीच सहमति

काठमाण्डाै – ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ । गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी …

Read More »

दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदर भने

काठमाडौं, १७ जेठ । चर्चित कलाकार दिपकराज गिरीले काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरुलाई बाँदरको संज्ञा दिएका हुन् । सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरुले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्ः ‘प्रक्रिया सिकेर आउनु पर्छ …

Read More »

चाबहिलस्थित केएल टावरमा भर्खरै घट्याे यस्ताे घटना !

कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ । मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध प्रदर्शन गरेका हुन् । कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दु` र्व्य“वहार गरेको भन्दै प्रहरीले एक युवकलाई प`क्राउ गरेको थियो। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर …

Read More »

कबड्डी ४’ की नायिकाले उल्टै माफी माग्ने

काठमाडौं, १७ जेठ । ‘कबड्डी ४’ फिल्मको नायिका मिरुना मगरले निर्दोष युवकलाई फसाउन खोजेको भन्दै फिल्मविरुद्ध युवाहरु उत्रिएपछि सहमति भएको छ । नायिका मगरले भिक्षुलाई हातपात गरेकोमा धर्मगुरुसँग माफि माग्ने र उनले प्रहरीको हिरासतमा रहेका युवकलाई माफि दिने सम्बन्धमा बौद्ध धर्म संघको पुर्व अध्यक्ष जोग्देन लामा गुरुङ, तामाङ घेदोङ संघको …

Read More »

कबड्डी–४’ की नायिका विरुद्ध भयो प्रदर्शन ? (तस्बिरहरु)

कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको छ । ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी …

Read More »

यी मोटरसाइकलको मूल्य घट्यो

काठमाडौं, जेष्ठ १६ । सरकारले २०० सीसीभन्दा कम क्षमताका मोटरसाइकल तथा स्कुटरमा करको दर घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९/८० को बजेट सावर्जजनिक गर्दै सरकारले १२५ देखि २०० सीसीम्मका मोटरसाइकल तथा स्कुटरमा अन्तःशुल्क १० प्रतिशत घटाएको जानकारी दिए । यसअघि ५० प्रतिशत रहेको अन्तःशुल्कलाई घटाएर सरकारले …

Read More »

तारा एयरको विमान दुर्घटना हुनुको कारण यस्तो रहेछ …

जोमसोम : तारा एयरको ९एन–एईटी ट्विनअटर विमान सोमबार सानुसरे पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। जुन ठाउँ मुस्ताङको थासाङ गाउँपालिका–२ को मानापाथी हिमाल क्षेत्र १४ हजार ५ सय फिट उचाइमा पर्छ। उक्त विमानमा चालक दलका तीन सदस्य र १९ यात्रु गरी २२ जना चढेका थिए। यीमध्ये २१ जनाको शव फेला परेको …

Read More »

खुशीको खबर, पेट्रोल र डिजेलको मूल्य ह्वात्तै घट्ने ! ग्याँसको के होला ?

काठमाडौं -सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार करबापतको मूल्य समायोजन गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले पूर्वाधार करबापतको रकम मूल्य समायोजन गर्ने तयारी भएको बताए । मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिइसकेकाले जतिसक्दो छिटो कार्यान्वयन गरिने मन्त्री शर्माले बताए । उनले भने, “पूर्वाधार कर बराबरको …

Read More »