Wednesday , October 5 2022
Breaking News
Home / 2022 / August

Monthly Archives: August 2022

भदौ १६ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कार्य थालनिको सम्भाबना रहेकोछ । सभासम्मेलन जन्य कार्यमा सामान्य मान सम्मान प्राप्तीको सम्भाबना रहेकोछ । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका …

Read More »

पानीपोखरीको जंगलमा देखियो दर्दनाक दृष्य, एकजना केटा र एकजना केटी…

कास्कीको अन्नपूर्ण गाउँपालिका–७ पानीपोखरी भन्ने स्थानको जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।उनीहरुको साथमा भएको। नागरिकता, पासपोर्ट लगायतका कागजपत्रको आधारमा उनीहरु काभ्रेको बनेपा नगरपालिका–१ का २८ वर्षीया सुदिना कर्माचार्य र ३२ वर्षीय दिवाकर थापा रहेको खुलेको प्रहरीले जनाएको छ । घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको …

Read More »

दाँतमा किरा लाग्यो ? नआत्तिनुहोस्, दाँतको किरा मार्ने यी हुन् अ

काठमाडौं । प्रायः मानिसमा दाँतमा किरा लाग्ने समस्या हुन सक्छ । जस्को मुख्य कारण दाँतलाई ठिक तरिकाले हेरविचार नगर्नु र सफा नगर्नु हो । दाँतमा किरा लागेपछि धेरै दुखाईको महशुस हुन्छ । जस्लाई सहन गर्नसक्नु असम्भवको कुरा हो । यस्तो अवस्थामा दुखाईबाट छुट्कारा पाउनु पतिदिन खाना खानु सरह नै महत्वपूर्ण …

Read More »

आफ्नै साथीलाई पनि छाडेनन् बालेनले, खाली गराए रेस्टुरेन्ट

काठमाडौँ, काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नै साथीको रेस्टुरेन्ट खाली गराएका छन् । काठमाडौं महानगरको नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेस्टुरेन्ट र अन्य व्यवसाय हटाएको हो । नगर प्रहरीको निर्देशनपछि रेस्टुरेन्टले आफ्नो सामग्री हटाएको हो ।उक्त रेस्टुरेन्ट बालेनलाई मेयरमा जिताउन सहयोग गर्नेमध्येका एक सन्तोषकुमार …

Read More »

बाइकमा ‘मोबाइल स्ट्यान्ड’ राखे २० हजारसम्म जरिवाना तिर्नुपर्ने !

काठमाडौं । ट्राफिक प्रहरी कार्यालयले बाइकमा मोबाइल स्ट्यान्ड राख्ने चालकलाई कारबाही गर्ने भएको छ । म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि बाइकमा माेबाइल स्ट्यान्ड राख्दा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले देशैभर यसकाे प्रयाेगमा निषेध गरेकाे हाे । “सवारी साधनमा कुनै पनि परिवर्तन जस्तै; स्वरूप परिवर्तन, रङ्ग परिवर्तन, नयाँ पाटपूर्जा थपघट …

Read More »

फेसबुक लाइटमा देखियो समस्या

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको छ । एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ । तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर पुनः खोल्दा पनि उही समस्या दोहोरिने गरेकाे छ । एप अनइन्स्टल गरेर इन्स्टल गर्दा समेत साेही समस्या देखिएकाे प्रयाेगकर्ताले गुनासाे …

Read More »

कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

काठमाडौँ, १४ भदौ – अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर …

Read More »

एमाले छोड्न सक्छु, तर बालेनको सहि कामको साथ छोड्न नसक्ने सुनिता डङ्गोलको घोषणा !

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुरु गरेको सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना भत्काउने अभियानमा आफू पनि सँगै रहेको महानगरकी प्रमुख सुनिता डङ्गोलले बताउनुभएको छ । जग्गा अतिक्रमण गरी बनाएका संरचना तथा घरको भुईँतला वा बेसमेन्टलाई पार्किङको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना हटाउने कार्यलाई …

Read More »

२० बर्ष पूरा भएकि युवतीहरू आउने ५ परिवर्तनहरु जान्नुहोस्

एजेन्सी । महिलाकाे उमेर २० पार गरेपछि केहि चिजहरुकाे परिवर्तन हुन्छ। उनीहरुकाे उमेरसँगै हरेक चिजमा परिवर्तन आइरहन्छ । यसबेलामा अनेक खालका स्वास्थ्य समस्या समेत उत्पन्न हुन सक्ने हुँदा स्वास्थ्य जाँच गराइराख्नु पर्ने चिकित्सकहरुको सुझाव छ । २० वर्ष पार गरेपछि महिलामा आउने ५ परिवर्तन बारेः १) हर्मोनको असन्तुलन बढ्दै जान्छ …

Read More »

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य घटेको छ। गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँले बढेको सुनको भाउ यस दिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको …

Read More »