Saturday , July 2 2022
Breaking News

नुवाकाेटमा ६ घण्टादेखि हाइटेन्सन लाइनमा युवक : ‘मासु भात दिँदा पनि तल झरेनन्’

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर हैरानी खेलाएका छन् । शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनी ६ घण्टादेखि तारमा हिँडिरहेको स्थानीय जयबहादुर तामाङले बताए । उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् । विक २ सय २० केभीको प्रशारण लाइनमा …

Read More »

गण्डागर्दी गर्ने सुनिल–अनिलको ग्याङ पक्राउ, प्रहरीले औकात देखाइदियो

काठमाडौं – महानगरीय प्रहरी वृत्त बुढानिकलण्ठले टोले गुण्डाहरू अनिल र सरोज गिरीको ‘ग्याङ’लाई पक्राउ गरेको छ । ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । केही …

Read More »

फकाएर ओर्लिन मानेनन् माइला विकले ,हेलिकोप्टरबाट उद्धार गरियो

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला विक ६को घण्टापछि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । मानसिक सन्तुलन ठिक नभएका माइला बिहान करिब ११ बजेतिर स्थानीयले विक बिजुलीको पोलमा चढेको जानकारी पाएका थिए । उनी विद्युतको तारमा रहेको थाहा पाएपछि माथिल्लो त्रिशुली थ्री ए र …

Read More »

सुताइबाटै थाहा हुन्छ केटीले कस्ता केटा चाहन्छन् भनेर

एजेन्सी । व्यक्तिको सुताईबाट धेरै कुरा थाहा पाउन सकिन्छ । केटीको सुताईको प्रकृति हेरी थाहा पाउन सकिन्छ कि उनी कस्तो जीवन साथी चाहन्छिन् भनेर । जसमध्ये सुताईका केहि प्रकार को व्याख्या गरिएको छ । जो केटी सिधा सुत्दछन् उनीहरु आराम रुचाउने खालका हुन्छन् । जो सुत्दाको समयमा हात सिधा पारेर …

Read More »

होसियार : तातोपानीले नुहाउदा यस्तो हुन् सक्छ…

चिसो बढ्ने क्रम बढ्दै गएको छ । जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने गर्दछन् । तातोपानीले नुहाउनु स्वास्थको लागि हानिकारक हुन्छ । तातो पानीले नुहाउँदा पुरुषको प्रजनन क्षमता घट्ने गर्दछ । आफुलाई चिसो राख्नुहोस् – शुक्रकिट चिसो वातावरणमा राम्रो किसिमले विकशित हुन्छ । त्यसैले तातो पानीले नुहाउने बानीले पुरुषको प्रजनन …

Read More »

रक्षा गरुन,जेठ २९ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानिमा सजग रहनु होला । पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन …

Read More »

सुत्ने कोठामा कुन दिशामा ऐना राख्दा फाइदा,थाहा पाउनुस केही रोचक कुरा

वास्तुअनुसार आफ्नो घरमा मृतात्मा, पूर्वजको तस्बिर, चित्र हमेशा नैऋत्य कोणमा लगाउनुपर्छ । घरमा भएका महँगो एवं भारी खालको सामान र अनुपयोगी वस्तु नैऋत्यकोणमा राख्नुपर्छ । याद राख्नुपर्ने कुरा के छ भने मृतात्माको चित्र पूजाकोठामा देवताका साथ उन्मुख हुने गर्दछन । मृतात्मा या पूर्वज हाम्रो आदर र श्रद्धाका प्रतीक हुन तर …

Read More »

ककनीको विद्युत पोलमा झुन्डिए एक पुरूष, तल झर्न फकाउँदै प्रहरी

नुवाकोटमा एक जना पुरूष विद्युतको पोलमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। उनी बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ …

Read More »

कहिल्यै पाइनँ श्रीमानको माया!

कस्ताे अपत्यारिलो छ है जिन्दगी। जे साेच्छाैं त्याे हुँदैन तर जे कल्पना पनि गरेका हुँदैनाैं त्यही भइदिन्छ। यस्तै अपत्यारिलो र अप्ठ्यारो छ मेराे जीवन कहानी पनि। सानैदेखि सुखैसुखमा हुर्केकी म। जसलाई दु:ख के हाे, पीडा के हाे केही थाहा थिएन। सम्पन्न परिवार थियो। बुवा शिक्षक हुनुहुन्थ्यो अनि म त्यही विद्यालयकी …

Read More »

कलेजोको क्यान्सर यस्ता पाँच गल्तीले हुनसक्छ, यस्ता लक्षण देखिय वेवास्ता नगर्नुहोस

काठमाडौँ । कलेजोको क्यान्सर यस्ता पाँच गल्तीले हुनसक्छ, यस्ता लक्षण देखिय वेवास्ता नगर्नुहोस, कलेजको क्यान्सर हुने जोखिम धेरैलाई हुन्छ। खासगरी अस्वस्थ्यकर जीवनशैली अपनाउनेमा यस्तो जोखिम बढी हुन्छ। यद्यपी कलेजोको क्यान्सरको कारण यो मात्र एक कारण होइन, हाम्रा कतिपय गल्तीले कलेजोमा क्यान्सर हुन सक्छ। के हो कलेजो ? कलेजो हाम्रो शरीरको …

Read More »