Saturday , November 27 2021

अहिले कम्युनिस्ट मुभमेन्टको विवादरहीत नेता ओलीजी नै हो, उहाँ दोहोरिए राम्रो हुन्छ,’ महन्थ ठाकुरसँग अन्तर्वार्ता

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर नेकपा एमालेको दशौं महाधिवेशनमा सहभागी हुन चितवनमा छन् । महाधिवेशन आज नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । महाधिवेशनको एक दिनअघि भरतपुर पुगेका ठाकुरसँग एमालेको महाधिवेशन, आगामी नेतृत्वसँग सहकार्यलगायत विषयमा न्युज कारखानाले कुराकानी गरेको छ: एमाले महाधिवेशनमा किन आउनुभयो ? एउटा त शुभकामना दिन …

Read More »

दुबईबाट झ’न्डै १ करोड चो’रेर नेपाल आ’एका युवक परे प्रह’रीको फ’न्दामा”

काठमाडौँ – सुदुर समाज/ आफू काम गर्ने कम्पनीको रकम हराएको भन्दै चोरी गरेर नेपाल ल्याउने एक युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार उनले २०१३ को ४ अप्रिलमा आफ्नो कम्पनीको रकम हिनामिना गरेका थिए । …

Read More »

बेलायतले नेपालबाट १० हजार नर्स लैजाने, पहिलो चरणमा २ सय जाने, वार्षिक तलब ७६ लाख

काठमाडौं। बेलायतले नेपालबाट १० हजार नर्सको माग गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमका अनुसार बेलायत सरकारले १० हजार नर्सको माग गरेका छन्। जस अन्तर्गत पहिलो चरणमा नेपालबाट २ सय नर्स बेलायत जानेछन्। बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ। …

Read More »

इन्जिनियरको घरमा पानीको पाइपबाट पानीको सट्टा पैसा निस्किन थालेपछि…

काठमाडौं। इन्जिनियरको घरमा जडान गरिएको पानीको पाइपबाट पानीको सट्टामा पैसाका नोटहरु निस्किएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । भारतको कर्नाटक राज्यको एन्टि करप्सन ब्युरोले जारी गरेको यो भिडियो अहिले चर्चामा छ । एसीबीले यो छापा पब्लिक वर्क्स डिपार्टमेन्टका एक इन्जिनियरको घरमा मारेको थियो । भिडियोमा एसीबीका अधिकारीहरुले पाइपबाट …

Read More »

जब चितवनमा ओलीसंग भिड्न भिम रावल पुग्दा जे देखियो…

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् । रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । …

Read More »

शिक्षकलाई नै किन चौमासिक तलब, अब मासिक तलब दिइने भयो यस्तो निर्णय

शिक्षकलाई मासिक रूपमा तलब खुवाउनका लागि बहस भइरहेका बेला निर्णय नै भएको समाचार बाहिरिएको छ। पछिल्लो समय डिजिटल बैङ्किङ सरल र लोकप्रिय हुँदा पनि शिक्षकको तलबका लागि किन चौमासिक व्यवस्था हट्न नसकेको भन्दै बहस चलेको थियो। शिक्षा मन्त्रालयले ३ माघ २०७३ मा सामुदायिक विद्यालयका शिक्षकहरूको तलब मासिक भुक्तानी गर्ने निर्णय …

Read More »

भोलि मङ्सिर १० गते शुक्रबार, आकस्मिक धनलाभ हुने योग, शुभ फलदायी रहला दिन? हेर्नुहोस राशिफल!

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ । पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा …

Read More »

भोलीदेखि उडान बन्द गर्ने निर्णय, कारण यस्तो !

काठमाडौं । सुर्खेत विमानस्थल भोली मंसिर १० गते शुक्रबारदेखि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जनाएको छ । विमानस्थल बन्द भएसँगै यस विमानस्थलबाट हुने उडानसमेत बन्द हुने भएको छ । धावनमार्ग मर्मतका लागि विमानस्थल १० गतेदेखि माघ दोस्रो …

Read More »

चितवनमा हुन् लागेको महाधिवेशनको अघिल्लो दिन इतिहाँस मै नभएको घटना भएपछि…

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनमा सुरु हुँदै छ । महाधिवेशन लक्षित पूर्वाधार निर्माण र प्रचारप्रसारसँगै सुरक्षा व्यवस्थालाई चुस्त पारिएको छ । महाधिवेशन उद्घाटनका दिन लाखौँ जनता सहभागी हुने भएकाले सुरक्षा र ट्राफिक व्यवस्थापनमा कठिनाई हुने देखिन्छ । महाधिवेशनमा सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख …

Read More »

जंगलमा हराएकी महिला १ बर्ष जिवित भेटिइन् : बाँच्न गरेका प्रयासको बयानले दुनियाँ च’कित !

काठमाडौं । घुम्न जाँदा हराएकी एक महिला एक वर्षपछि फेला परेकी छिन् । अमेरिकामा क्याम्पिङ्ग गर्दा ह’राएकी ४७ वर्षीया महिला अन्ततः एक वर्ष पछि फेला परिन् । ति महिलालाई ड्रोनको सहयोगमा यूटाको राष्ट्रिय वनको मरुभूमिमा पत्ता लगाइएको थियो । त्यसपछि उद्धार टोली घटनास्थलमा पुगेर महिलालाई त्यहाँबाट सुरक्षित बा’हिर ल्याएको हो …

Read More »