Saturday , July 2 2022
Breaking News

अनु शाह भन्छिन्- सबिन र म सँगै छौं तर बिहे भएको छैन किनकी…..

उनको अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चा छ । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ । उनीहरु एकअर्काको परिवारसँग पनि नजिक भइसकेका छन् । २०७४ सालमा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो । तर, उनीहरुले यसलाई …

Read More »

कालो ओठ २ मिनेटमै हुनेछ गुलाबी, अपनाउनुहोस् बहुतै सजिलो यो घरेलु उपाय

काठमाडौँ । महिलाहरु सुन्दर देखिन बजारमा पाइने विभिन्न कस्मेटिक सामानको प्रयोग गरिरहेका हुन्छन्। जस मध्ये लिपिस्टिक पनि एक हो। महिलाहरुले आफूलाई राम्रो देखाउन विभिन्न रंगका लिपिस्टिकहरु प्रयोग गरिरहेका हुन्छन्। तर आफूले सोचे जस्तो लिपिस्टिकको रंग ओठमा फरक देखिन्छ। जसका कारण कहिलेकाहीँ मनमा खिन्न लाग्छ। जसरी हामी अनुहारको स्याहार गछौं, त्यसरी …

Read More »

२० देखि २५ बर्षका ११ जना युवाहरु यस्तो कार्य गर्दा गर्दै रंगेहात पक्राउ, प्रहरी पनि छक्क

हेटौंडा, १४ असार मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, …

Read More »

रक्षा गरुन,असार १५ गते बुधबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बल तथा पराक्रममा बृद्धिहुने योग रहेकोछ । यात्रामा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य घाटाको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने समय रहेकोछ । बृष …

Read More »

पाँचौ बिहे पनि टिकेन भावनाको, फुर्वा मोक्तानको १ करोड ४५ लाख सम्पत्ति हडपेपछि जेलको बास

काठमाडौं : पाँच जना पुरुषसँग विबाह गरेर डिर्भोस गरेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना निर्दोष नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएसँगै भावनाका …

Read More »

७३ बर्षको उमेरमा बामदेवले खोले नयाँ पार्टी

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले ७३ बर्षको उमेरमा नयाँ पार्टी घोषणा गरेका छन्। गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन्। नेकपा एमालेबाट अलग भएर बसिरहेका नेता गौतमले आज ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ नामक पार्टी खोलेका हुन। पत्रकार सम्मेलनमा …

Read More »

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३८ तथा एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् । यही अवधिमा थप …

Read More »

यिनै हुन् कम्प्युटर अपरेटर लोकेन्द्रसिंहलाई कुटपिट गरी रुखमा बाधेर भागेका तीन भारतीय नागरिक

डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए । बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे । कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएका थिए । कम्प्युटर अपरेटर भण्डारी पनि तेल भरिदिने आश्वासनले लोभिए र भारतीय …

Read More »

पैसाका लागि गायिका सुनारको हत्या : प्रेमी सूर्यलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । उनले आफ्नै प्रेमीका सुनारलाई पैसाका कारण मारेको आशंका प्रहरीले गरेको छ ।गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् …

Read More »

जेल गइन् ‘हनि ट्रयाप’ जालोमा युवक फसाउने भावना

काठमाडौँ : हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि …

Read More »