Sunday , October 17 2021
Breaking News
Home / जीवनशैली / घटस्थापनाको दिन भक्कानिँदै परदेश !

घटस्थापनाको दिन भक्कानिँदै परदेश !

बिहीबार बिहान पौने पाँच बजे । राम्ररी उज्यालो नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलबाहिर चहलपहल बढिसकेको थियो । कोरोना संक्रमण नभएको

रिपोर्टमा छाप हान्न यात्रुहरु विमानस्थलको एक नम्बर प्रवेश गेट अगाडि

लाइन लागेका थिए ।त्यही लाइनमा भेटिए खोटाङका मिलन रसाइली ।

रातो टीकाले निधार रंग्याएका उनको काँधमा दुईवटा खादा र माला थियो,

तर अनुहार मलिन थियो । मिलन दशैं शुरु भएको घटस्थापनाको

दिन रोजगारीका लागि साउदी अरब उड्दै थिए ।

यो पनि पढ्नुहोस

देशभर ७ सय ६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ३३ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ सय ९७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार ३३ सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ ।

यही अवधिमा थप १० जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

अहिले १५ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १३ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

About admin

Check Also

घरमा बेला-बेलामा माउसुली देखिए ? हुनसक्छ यस्तो कुराको संकेत

काठमाडौँ । कहिलेकाहीँ पशुपक्षी र जीवजन्तुले भविष्यमा हुनसक्ने विभिन्न किसिमका घटनाका बारेमा अवगत गराइदिन्छन्। घरमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *